गृहपृष्ठ ∕ समाचार ∕ आधारभूत अस्पताल निर्माणका लागि जग्गा व्यवस्थापन गर्न २५९ स्थानीय तहलाई मन्त्रालयको पत्र आधारभूत अस्पताल निर्माणका लागि जग्गा व्यवस्थापन गर्न २५९ स्थानीय तहलाई मन्त्रालयको पत्र हेल्थ आवाज बिहीबार, २०७७ पुस २३ गते, १७:२२ मा प्रकाशित तस्वीरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहमा निर्माण गर्न लागेको ५/१० र १५ शैयाको आधारभूत अस्पताल निर्माणका लागि जग्गा व्यवस्थापन गर्न स्थानीय तहलाई पत्राचार गरेको छ । मन्त्रालयले २१ पुषमा मन्त्रीस्तरीय निर्णय गर्दै २ सय ५९ स्थानीय तहलाई फागुन मसान्तसम्म जग्गाको व्यवस्था गर्न पत्राचार गरेको हो । मन्त्रालयले स्तरोन्नती हुने स्वास्थ्य संस्थाका लागि सम्बन्धित स्थानीय तहको कार्यपालिकाको निर्णयबाट छनोट गरी जिल्ला समन्वय समितिको सिफारिससहित मन्त्रालयमा पठाउन भनेको छ । त्यस्तै, मन्त्रालयले अस्पताल निर्माणका लागि तोकिएको मापदण्ड बमोजिमको जग्गा व्यवस्थापन गर्न पनि पत्राचार गरेको छ । सरकारको आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रममा भूगोलको जनसंख्याको आधारमा स्थानीय तहमा पाँचदेखि पन्ध्र शैयासम्मको अस्पताल बनाउने उल्लेख गरेको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता… आवासीय चिकित्सकको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाइने : प्रधानमन्त्री भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन एकाई सुरुवात वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र २ डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर ३ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै ४ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ५ योग के हो ? यसका प्रकार र फाइदा ६ प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल ७ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाइने : प्रधानमन्त्री वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन एकाई सुरुवात सूर्य नअस्ताउने देशमा चम्किरहेका नेपाली चिकित्सक डा. सुरज गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन योग के हो ? यसका प्रकार र फाइदा स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाइने : प्रधानमन्त्री वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन एकाई सुरुवात सूर्य नअस्ताउने देशमा चम्किरहेका नेपाली चिकित्सक डा. सुरज गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन योग के हो ? यसका प्रकार र फाइदा