गृहपृष्ठ ∕ समाचार ∕ विश्व क्यान्सर दिवस : शिक्षण अस्पतालमा क्यान्डल लाइट [फोटो फिचर] विश्व क्यान्सर दिवस : शिक्षण अस्पतालमा क्यान्डल लाइट [फोटो फिचर] हेल्थ आवाज शुक्रबार, २०७७ माघ २३ गते, १३:०१ मा प्रकाशित शब्द/तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—विश्व क्यान्सर दिवसको अवसरमा त्रिवि शिक्षण अस्पताल परिसरमा क्यान्डल लाइट कार्यक्रमको आयोजना गरिएको छ । बिहीबार साँझ नेपाल ब्रेस्ट क्यान्सर फाउण्डेसनको आयोजनामा क्यान्सरबाट जीवन गुमाएकाहरुको सम्झना उक्त क्यान्डल लाइट कार्यक्रम गरिएको हो । त्रिवि शिक्षण अस्पतालकी सर्जन एवं ब्रेस्ट क्यान्सर फाउण्डेसनकी प्रमुख डा. सुजिता हिराचनले क्यान्सरबाट जीवन गुमाएकाहरुको सम्झना र क्यान्सरबाट पुर्नजीवन पाएकाहरुको सम्मानका लागि क्यान्डल लाइट कार्यक्रमको आयोजना गरिएको बताइन् । उक्त कार्यक्रममा क्यान्डल बालिनुका साथै बेलुन पनि उडाइएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका… चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि १० जनाले दिए दरखास्त निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहनचन्द्रले दिए राजीनामा,… निजी स्वास्थ्य संस्थामा स्वास्थ्य बीमाबाट प्रदान हुने आकस्मिकबाहेका सेवा स्थगन देउराली जनता फर्मास्युटिकल्सको ९ महिनाको कारोबार १ अर्ब ४५ करोड धेरै पढिएका १ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू २ फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला ३ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ४ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ५ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा TFN ट्रेण्डिङ औषधिद्वारा गरिने सुरक्षित गर्भपतन सेवालाई प्रभावकारी बनाउन स्टाफ नर्सहरुलाई तालिम सक्कली डाक्टरको लाइसेन्स सिफारिस गर्ने ‘नक्कली डाक्टर’ प्रहरी फन्दामा चितवनका एकसहित ७ जनामा कोरोना संक्रमण पुष्टि नेपाली काँग्रेसका नेता स्व. तमाङ्गको स्मृति दिवसमा रक्तदान १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका स्वास्थ्य प्राथमिकताका मुख्य ९ बुँदा बागमती प्रदेशले माग्यो पाँचौ तहका २४८ जना विद्यालय नर्स औषधिद्वारा गरिने सुरक्षित गर्भपतन सेवालाई प्रभावकारी बनाउन स्टाफ नर्सहरुलाई तालिम सक्कली डाक्टरको लाइसेन्स सिफारिस गर्ने ‘नक्कली डाक्टर’ प्रहरी फन्दामा चितवनका एकसहित ७ जनामा कोरोना संक्रमण पुष्टि नेपाली काँग्रेसका नेता स्व. तमाङ्गको स्मृति दिवसमा रक्तदान १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका स्वास्थ्य प्राथमिकताका मुख्य ९ बुँदा बागमती प्रदेशले माग्यो पाँचौ तहका २४८ जना विद्यालय नर्स