२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविश्व क्यान्सर दिवस : शिक्षण अस्पतालमा क्यान्डल लाइट [फोटो फिचर]

विश्व क्यान्सर दिवस : शिक्षण अस्पतालमा क्यान्डल लाइट [फोटो फिचर]


काठमाडौं—विश्व क्यान्सर दिवसको अवसरमा त्रिवि शिक्षण अस्पताल परिसरमा क्यान्डल लाइट कार्यक्रमको आयोजना गरिएको छ । बिहीबार साँझ नेपाल ब्रेस्ट क्यान्सर फाउण्डेसनको आयोजनामा क्यान्सरबाट जीवन गुमाएकाहरुको सम्झना उक्त क्यान्डल लाइट कार्यक्रम गरिएको हो ।

त्रिवि शिक्षण अस्पतालकी सर्जन एवं ब्रेस्ट क्यान्सर फाउण्डेसनकी प्रमुख डा. सुजिता हिराचनले क्यान्सरबाट जीवन गुमाएकाहरुको सम्झना र क्यान्सरबाट पुर्नजीवन पाएकाहरुको सम्मानका लागि क्यान्डल लाइट कार्यक्रमको आयोजना गरिएको बताइन् । उक्त कार्यक्रममा क्यान्डल बालिनुका साथै बेलुन पनि उडाइएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ