गृहपृष्ठ ∕ समाचार ∕ सरकारी कोटाको म्याचिङ्गमा परेका चिकित्सकलाई ३ दिनभित्र कागजात बुझाउन मन्त्रालयको निर्देशन सरकारी कोटाको म्याचिङ्गमा परेका चिकित्सकलाई ३ दिनभित्र कागजात बुझाउन मन्त्रालयको निर्देशन हेल्थ आवाज शुक्रबार, २०७७ माघ २३ गते, १६:०८ मा प्रकाशित तस्वीरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सा शिक्षा स्नातकोत्तर तहको सरकारी कोटातर्फको म्याचिङ्गको नतिजामा परेका कर्मचारीलाई मनोनयनको लागि ३ दिनभित्र कागजात पेश गर्न आह्वान गरेको छ । शुक्रबार सूचना जारी गर्दै मन्त्रालयले स्वास्थ्य सेवा ऐन २०५३ र नेपाल स्वास्थ्य सेवा नियमावली २०५५को प्रवधान अनुसार अध्ययन विदाको लागि योग्यता पुगेका कर्मचारीले मनोनयनको लागि निवेदन आह्वान गरेको हो । निवेदनमा स्वास्थ्य सचिवलाई सम्बोधन गरी मनोनयनको लागि आवेदन, काम सुरु गर्दाको नियुक्ती पत्रको प्रतिलिपी, समायोजन पत्रको प्रतिलिपी, अध्यावधिक विवरण, सरकारी छात्रवृत्ती अध्ययनको लागि पुर्व स्वीकृति पत्र, सेवा अवधि र दुर्गम क्षेत्र सेवा खुलेको हाल कार्यरत कार्यलयबाट प्रमाणीत पत्र र चिकित्सा शिक्षा आयोगको प्रवेश परिक्षा उत्तीर्ण गरी म्याचिङ्गमा नाम खुलेको नतिजा समावेश गर्न भनिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? TFN ट्रेण्डिङ आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन मन्त्रालयमा चित्त नबुझेपछि ‘बिरामी’ भन्दैं कोशीका स्वास्थ्यमन्त्री मन्त्रालय गएनन् नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ नेपालमा थप ७४३ जनामा कोरोना पोजेटिभ, ८ जनाको मृत्यु एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन मन्त्रालयमा चित्त नबुझेपछि ‘बिरामी’ भन्दैं कोशीका स्वास्थ्यमन्त्री मन्त्रालय गएनन् नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ नेपालमा थप ७४३ जनामा कोरोना पोजेटिभ, ८ जनाको मृत्यु एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’