गृहपृष्ठ ∕ कर्पोरेट ∕ अब बेलायतमा जाने चिकित्सकले नेपालमै प्ल्याब तयारी कक्षा लिन पाउने अब बेलायतमा जाने चिकित्सकले नेपालमै प्ल्याब तयारी कक्षा लिन पाउने हेल्थ आवाज बुधबार, २०७७ चैत्र ४ गते, १७:५८ मा प्रकाशित काठमाडौं – बेलायतमा जाने चिकित्सकका लागि नेपालमै प्ल्याब तयारी कक्षा सुरु भएको छ। एनक्लेक्स नेपालले नेपालमै पहिलोपटक बेलायतमा चिकित्सकका रुपमा दर्ता हुन उत्तिर्ण हुनुपर्ने ल्याब परिक्षाको तयारी कक्षा सुरु गरेको हो । यसअघि भने उक्त तयारी कक्षा बेलायतमा नै गएर लिनुपर्ने बाध्यता थियो। पछिल्लो समय न्यून परिश्रमिक, सुरक्षा प्रत्याभूतीको अभाव र एम.डी-एम.एस तालिममा प्रवेश गर्नको कठिनाइका कारण नेपालका डाक्टरहरुमा छाएको निराशाकाबीच बेलायत नेपाली डाक्टरहरुबीच एउटा लोकप्रिय गन्तव्य बन्दै गएको छ । एनक्लेक्स नेपालका प्रमुख सृजना केसीले नेपालमै प्ल्याब कक्षा सुरु हुँदा बेलायतमै गएर उक्त कक्षा लिनुपर्ने बाध्यताको अन्त्य भएको बताइन। ‘केहि वर्षअघिसम्म बेलायत जान चाहने डाक्टरहरुको प्रमुख चिन्ता एम.डी-एम.एस ट्रेनिङ्ग गर्न मौका नपाइने पो हो कि भन्ने थियो ।’, उनले भनिन्, ‘तर अक्टोबर २०१९ मा बेलायतले डाक्टरहरुलाई पेशागत खाँचोको सुचीमा समावेश गरेसँगै विदेशी र बेलायतमै प्रशिक्षित डाक्टरहरुबीच विशेषज्ञ तालिमको अवसर समान हुने सुनिश्चित भएको छ।’ क्याटेगोरी : कर्पोरेट, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ सर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल… मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाउँछौं : स्वास्थ्यमन्त्री सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ३ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ४ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली स्वास्थ्यमा अनुदान बेथितीः कानुन बनाएर संरक्षण गरिदैं सेती अंचल अस्पतालमा जन्मिनेबित्तिकै मर्ने शिशुको संख्या उच्च नेपाल-अमेरिका मेडिकल फाउन्डेसनद्वारा ९ वटा अस्पतालमा ५० थान भेन्टिलेटर सहयोग रुपन्देहीमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु मधुमेहको नयाँ औषधि, के अब इन्सुलिनबाट पनि बिरामीले राहत पाउँछन् ? प्रधानमन्त्री अस्वस्थ भएपछि नेकपाको सचिवालयको बैठक स्थगित के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली स्वास्थ्यमा अनुदान बेथितीः कानुन बनाएर संरक्षण गरिदैं सेती अंचल अस्पतालमा जन्मिनेबित्तिकै मर्ने शिशुको संख्या उच्च नेपाल-अमेरिका मेडिकल फाउन्डेसनद्वारा ९ वटा अस्पतालमा ५० थान भेन्टिलेटर सहयोग रुपन्देहीमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु मधुमेहको नयाँ औषधि, के अब इन्सुलिनबाट पनि बिरामीले राहत पाउँछन् ? प्रधानमन्त्री अस्वस्थ भएपछि नेकपाको सचिवालयको बैठक स्थगित