गृहपृष्ठ ∕ अन्य ∕ एमबीबीएस अध्ययनमा ७५ प्रतिशत छात्रवृत्ति यसै वर्षदेखि लागू हुने एमबीबीएस अध्ययनमा ७५ प्रतिशत छात्रवृत्ति यसै वर्षदेखि लागू हुने हेल्थ आवाज बिहीबार, २०७६ भदौ १९ गते, ११:२४ मा प्रकाशित काठमाडौं– सरकारले चिकित्सा शिक्षा ऐनमा तोकिएको सरकारी स्वास्थ्य संस्थामा एमबीबीएस अध्ययनमा ७५ प्रतिशत छात्रवृत्ति सम्बन्धी प्रावधान यसै शैक्षिक सत्रदेखि कार्यान्वयन गर्ने भएको छ । बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले त्रिभुवन विश्वविद्यालयलाई पत्राचार गर्दै यसै शैक्षिक सत्रदेखि उक्त व्यवस्था लागू गर्न निर्देशन दिएका हुन् । पत्रमा साझा प्रवेश परीक्षा सम्बन्धी व्यवस्था भने आगामी शैक्षिक सत्रदेखि लागू गर्न उल्लेख छ । स्वास्थ्य खबर पत्रिकाको नवौँ वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै मन्त्री पोखरेलले उक्त पत्र बाचन गरेका थिए । आन्दोलनरत विद्यार्थीहरुको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाई छ । सरकारले छात्रवृत्तिका लागि माग भएको ९० करोड रुपैयाँ पनि यहि आर्थिक वर्षको बजेटमा छुट्याएको उल्लेख गर्दै उनले छात्रवृत्तिको व्यवस्था यसै वर्षदेखि लागू हुने जानकारी दिए । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ट्रान्क्यूलिटी स्पा अब भैरहवाको सिद्धार्थ भिलासामा निर्वाचनमा तीन दिन विदा दिन आयोगको सिफारिस युवा वयस्कहरुका लागि सबैभन्दा घातक बनेको कोलोन क्यान्सर नर्भिकले ल्यायो ‘भ्यालेन्टाइन डे’ विशेष हेल्थ प्याकेज माल्दिभ्समा १ सय बढी नेपालीको निःशुल्क स्वास्थ्य परीक्षण धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ तीन डाक्टर अब ‘माननीय’ ३ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ६ पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित ७ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी TFN ट्रेण्डिङ स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण प्राधिकरणले भन्यो, ‘उड्ने बितिकै दाहिने मोडिन गई रनवेको पूर्वतिर दुर्घटनाग्रस्त हुन पुगेको हो’ सफल हस्पिटल ११ औं वर्षमा स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी नयाँ १२ प्रकारका मोलिक्युलयुक्त औषधि दर्ता गर्ने बाटो खुल्यो, यस्ता छन् ७ निर्णय मेघराज खड्का बने सुदूरपश्चिमको सामाजिक विकास मन्त्री स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण प्राधिकरणले भन्यो, ‘उड्ने बितिकै दाहिने मोडिन गई रनवेको पूर्वतिर दुर्घटनाग्रस्त हुन पुगेको हो’ सफल हस्पिटल ११ औं वर्षमा स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी नयाँ १२ प्रकारका मोलिक्युलयुक्त औषधि दर्ता गर्ने बाटो खुल्यो, यस्ता छन् ७ निर्णय मेघराज खड्का बने सुदूरपश्चिमको सामाजिक विकास मन्त्री