गृहपृष्ठ ∕ अन्य ∕ एमबीबीएस अध्ययनमा ७५ प्रतिशत छात्रवृत्ति यसै वर्षदेखि लागू हुने एमबीबीएस अध्ययनमा ७५ प्रतिशत छात्रवृत्ति यसै वर्षदेखि लागू हुने हेल्थ आवाज बिहीबार, २०७६ भदौ १९ गते, ११:२४ मा प्रकाशित काठमाडौं– सरकारले चिकित्सा शिक्षा ऐनमा तोकिएको सरकारी स्वास्थ्य संस्थामा एमबीबीएस अध्ययनमा ७५ प्रतिशत छात्रवृत्ति सम्बन्धी प्रावधान यसै शैक्षिक सत्रदेखि कार्यान्वयन गर्ने भएको छ । बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले त्रिभुवन विश्वविद्यालयलाई पत्राचार गर्दै यसै शैक्षिक सत्रदेखि उक्त व्यवस्था लागू गर्न निर्देशन दिएका हुन् । पत्रमा साझा प्रवेश परीक्षा सम्बन्धी व्यवस्था भने आगामी शैक्षिक सत्रदेखि लागू गर्न उल्लेख छ । स्वास्थ्य खबर पत्रिकाको नवौँ वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै मन्त्री पोखरेलले उक्त पत्र बाचन गरेका थिए । आन्दोलनरत विद्यार्थीहरुको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाई छ । सरकारले छात्रवृत्तिका लागि माग भएको ९० करोड रुपैयाँ पनि यहि आर्थिक वर्षको बजेटमा छुट्याएको उल्लेख गर्दै उनले छात्रवृत्तिको व्यवस्था यसै वर्षदेखि लागू हुने जानकारी दिए । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको… भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रा.डा. भण्डारीको सांगीतिक प्रस्तुति चाडपर्वलाई लक्षित गर्दै एमएन हस्पिटलद्वारा विभिन्न हेल्थ प्याकेज सार्वजनिक भोटेकोशीका बाढी प्रभावितका लागि नेशनल प्याथ ल्याबद्वारा १५ लाख ५५… नेपालको बाढी विपद्मा बंगलादेशको साथ, नुवाकोटपछि रसुवामा राहत वितरण गर्ने धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ३ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ४ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ५ बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग ६ बाढी पीडितलाई विराट ग्रुपको ७२ लाख रुपैयाँ सहयोग ७ सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं TFN ट्रेण्डिङ बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने किन हुन्छ पित्तथैलीको पत्थरी ? कसरी गर्ने रोकथाम ? भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा नेशनल न्यूरो सेन्टरद्वारा सानिमा जीआईसी इन्स्योरेन्सका कर्मचारीलाई फिजियोथेरापी सम्बन्धि सचेतना रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रा.डा. भण्डारीको सांगीतिक प्रस्तुति रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने किन हुन्छ पित्तथैलीको पत्थरी ? कसरी गर्ने रोकथाम ? भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा नेशनल न्यूरो सेन्टरद्वारा सानिमा जीआईसी इन्स्योरेन्सका कर्मचारीलाई फिजियोथेरापी सम्बन्धि सचेतना रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रा.डा. भण्डारीको सांगीतिक प्रस्तुति रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग