गृहपृष्ठ ∕ समाचार ∕ रहेनन् वीर अस्पतालका पूर्व निर्देशक डा. सिंह रहेनन् वीर अस्पतालका पूर्व निर्देशक डा. सिंह हेल्थ आवाज शुक्रबार, २०७८ वैशाख १७ गते, ०८:३६ मा प्रकाशित काठमाडाैं- वरिष्ठ चिकित्सक डा. धुव्र प्रसाद सिंहको निधन भएको छ । वीर अस्पतालका पूर्व निर्देशक रहेका डा. सिंह एमडिजिपी चिकित्सक हुन् । डा. सिंहको बिहिबार साझ मृत्यु भएको डा सिंहका छिमेकी समेत रहेका डा. गणेश दंगालले जानकारी दिए । ३५ वर्ष सरकारी सेवामा विताएका उनले लामो समय चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र वीर अस्पतालको इमर्जेन्सी विभागको प्रमुखमा रहेर काम गरेका थिए । वीर अस्पतालमा काम गर्दाकै बखत उनी सेवा निवृत्त भएर घरमै बस्दै आएका थिए । ७१ वर्षीय डा.सिंह लामो समय देखि मल्टिपल माइलोमा(ब्लड क्यान्सर)का विरामी थिए । सप्तरी जन्मथलो भएका डा. पछिल्लो समय ललितपुरस्थित हात्तीवनमा बस्दै आएका थिए । डा. सिंहको अन्त्यष्टीको लागि उनको चाहानामा जन्मस्थान सप्तरी मै लगेर गरिने परिावारीक स्रोतले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार जना मन्त्रीको सपथ ३ बजे, स्वास्थ्य मन्त्रालयले आज मन्त्री… एक वर्षमा स्वास्थ्य मन्त्रालयका ६०३ उजुरी अख्तियारमा, बढी उजुरी पर्नेमा… स्वास्थ्यमन्त्रीमा डा. संगीता मिश्रा सिफारिस अतिरिक्त सचिव डा. संगीताले दिइन् राजीनामा, स्वास्थ्यमन्त्री बन्ने सम्भावना मन्त्रीसँगको टक्करले ६ महिना लामो बिदामा बसेकी अतिरिक्त सचिव डा.… स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड… धेरै पढिएका १ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो २ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा ५ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ६ सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ ७ त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण Kalpana Craft ट्रेण्डिङ किशोरीहरुको पहिलो महिनावारी उत्सव एक वर्षमा स्वास्थ्य मन्त्रालयका ६०३ उजुरी अख्तियारमा, बढी उजुरी पर्नेमा स्वास्थ्य चौथो नम्बरमा त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित प्रधानमन्त्रीलाई कोरोना संक्रमित स्वास्थ्यकर्मीको खुलापत्र काठमाडौँ उपत्यकामा ८७२ सहित देशभर थपिए २६१९ संक्रमित स्वास्थ्यमन्त्रीमा डा. संगीता मिश्रा सिफारिस कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेरुदण्ड विशेषज्ञ चिकित्सकको टोली वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने किशोरीहरुको पहिलो महिनावारी उत्सव एक वर्षमा स्वास्थ्य मन्त्रालयका ६०३ उजुरी अख्तियारमा, बढी उजुरी पर्नेमा स्वास्थ्य चौथो नम्बरमा त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित प्रधानमन्त्रीलाई कोरोना संक्रमित स्वास्थ्यकर्मीको खुलापत्र काठमाडौँ उपत्यकामा ८७२ सहित देशभर थपिए २६१९ संक्रमित स्वास्थ्यमन्त्रीमा डा. संगीता मिश्रा सिफारिस कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेरुदण्ड विशेषज्ञ चिकित्सकको टोली वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने