गृहपृष्ठ ∕ समाचार ∕ रेम्डीसिभिर औषधी अचुक औषधी होइन : औषधी व्यवस्था विभाग रेम्डीसिभिर औषधी अचुक औषधी होइन : औषधी व्यवस्था विभाग हेल्थ आवाज बुधबार, २०७८ वैशाख २२ गते, १५:२४ मा प्रकाशित काठमाडौँ – कोरोना संक्रमितको उपचारमा प्रयोग हुँदै आएको रेम्डीसिभिर औषधी अचुक औषधी नभएको औषधी व्यवस्था विभागले जनाएको छ। सबै प्रकारका कोभिड बिरामीहरुलाई सो औषधी आवश्यक नपर्ने र अचुक औषधी नभएको भन्दै सिफारिसकर्ता चिकित्सकहरुले समेत उपचार प्रोटोकल अनुसार मात्र प्रयोग गर्न गराउन विभागले अनुरोध गरेको छ। मंगलबार बंगलादेशबाट उत्पादित रेम्डीसिभिर औषधीको ३ हजार भाइल हाम्रो मेडी कन्सर्न प्राइभेट लिमिटेड काठमाडौँले आयात गरेको थियो। सो औषधी तोकिएको कोभिड अस्पतालहरुमा बाडिएको विभागले जनाएको छ। विभागका अनुसार सो औषधी प्राप्त गरेका अस्पतालहरुले अनिवार्यरुपमा संलग्न ढाँचामा त्यसको प्रयोगको विवरण अनिवार्य रुपमा आयातकर्ता र विभागमा पेश गर्नु पर्नेछ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार क्लिनिक वान भक्तपुरद्वारा निःशुल्क स्वास्थ्य परीक्षण १३ जेठदेखि बालबालिकालाई पोलियो विरुद्ध आईपीभी खोप उपेन्द्र यादवका योजनामाथि प्रदीप यादवको ‘कैची’ कोशीको स्वास्थ्यमन्त्रीमा राजेन्द्र कार्की फोर्ब्स ‘३० अन्डर ३० एसिया’को सूचीमा स्वास्थ्य क्षेत्रसँग जोडिएका दुई… डा. गोविन्द केसीले ६ दिन लामो अनशन तोडे धेरै पढिएका १ लुम्बिनीको स्वास्थ्य सचिवमा डा. वासुदेव र कोशीको स्वास्थ्य सचिवमा डा. राधिका २ जसपाबाट प्रदीप यादव स्वास्थ्यमन्त्री र झा स्वास्थ्य राज्यमन्त्री बन्ने ३ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ४ एकै दिनमा स्वास्थ्यमन्त्री प्रदीप यादवसँग सचिव मधुसुदन बुर्लाकोटीको ‘टकराव’ ५ नर्सिङ कलेजको व्यवसायबाट चम्केका रामपृत ६ मुटु रोगका १२ प्रमुख लक्षणहरू ७ योग के हो ? यसका प्रकार र फाइदा ट्रेण्डिङ उपेन्द्र यादवका योजनामाथि प्रदीप यादवको 'कैची' क्लिनिक वान भक्तपुरद्वारा निःशुल्क स्वास्थ्य परीक्षण लुम्बिनीको स्वास्थ्य सचिवमा डा. वासुदेव र कोशीको स्वास्थ्य सचिवमा डा. राधिका ६०० शैय्याको कर्पोरेट अस्पतालको आन्तरिक व्यवस्थापन हाँकिरहेकी ३१ वर्षीया डा. अन्जली जापानको आकर्षक अवसर छाडेर नेपालमै रमाइरहेका न्यूरो सर्जन डा. मनिष आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? जसपाबाट प्रदीप यादव स्वास्थ्यमन्त्री र झा स्वास्थ्य राज्यमन्त्री बन्ने उच्च रक्तचापका पाँच लक्षण र पाँच बच्ने उपाय उपेन्द्र यादवका योजनामाथि प्रदीप यादवको 'कैची' क्लिनिक वान भक्तपुरद्वारा निःशुल्क स्वास्थ्य परीक्षण लुम्बिनीको स्वास्थ्य सचिवमा डा. वासुदेव र कोशीको स्वास्थ्य सचिवमा डा. राधिका ६०० शैय्याको कर्पोरेट अस्पतालको आन्तरिक व्यवस्थापन हाँकिरहेकी ३१ वर्षीया डा. अन्जली जापानको आकर्षक अवसर छाडेर नेपालमै रमाइरहेका न्यूरो सर्जन डा. मनिष आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? जसपाबाट प्रदीप यादव स्वास्थ्यमन्त्री र झा स्वास्थ्य राज्यमन्त्री बन्ने उच्च रक्तचापका पाँच लक्षण र पाँच बच्ने उपाय