गृहपृष्ठ ∕ समाचार ∕ रेम्डीसिभिर औषधी अचुक औषधी होइन : औषधी व्यवस्था विभाग रेम्डीसिभिर औषधी अचुक औषधी होइन : औषधी व्यवस्था विभाग हेल्थ आवाज बुधबार, २०७८ वैशाख २२ गते, १५:२४ मा प्रकाशित काठमाडौँ – कोरोना संक्रमितको उपचारमा प्रयोग हुँदै आएको रेम्डीसिभिर औषधी अचुक औषधी नभएको औषधी व्यवस्था विभागले जनाएको छ। सबै प्रकारका कोभिड बिरामीहरुलाई सो औषधी आवश्यक नपर्ने र अचुक औषधी नभएको भन्दै सिफारिसकर्ता चिकित्सकहरुले समेत उपचार प्रोटोकल अनुसार मात्र प्रयोग गर्न गराउन विभागले अनुरोध गरेको छ। मंगलबार बंगलादेशबाट उत्पादित रेम्डीसिभिर औषधीको ३ हजार भाइल हाम्रो मेडी कन्सर्न प्राइभेट लिमिटेड काठमाडौँले आयात गरेको थियो। सो औषधी तोकिएको कोभिड अस्पतालहरुमा बाडिएको विभागले जनाएको छ। विभागका अनुसार सो औषधी प्राप्त गरेका अस्पतालहरुले अनिवार्यरुपमा संलग्न ढाँचामा त्यसको प्रयोगको विवरण अनिवार्य रुपमा आयातकर्ता र विभागमा पेश गर्नु पर्नेछ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी… हुम्लामा विशेषज्ञ चिकित्सक अभाव धेरै पढिएका १ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ २ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ५ नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ ६ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा ७ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा TFN ट्रेण्डिङ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह नेपालमै उत्पादन हुने भयो 'रेम्डेसिभिर' उपप्रधानमन्त्री पोखरेलबाट गौशालामा ५१ शैय्याको निःशुल्क कोभिड आइसोलेसन केन्द्र शुभारम्भ कोभिशिल्डको दोस्रो डोज लगाउन स्वास्थ्य सेवा विभागको निर्देशन 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ धनुषामा निःशुल्क स्वास्थ्य परामर्श टिम गठन नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह नेपालमै उत्पादन हुने भयो 'रेम्डेसिभिर' उपप्रधानमन्त्री पोखरेलबाट गौशालामा ५१ शैय्याको निःशुल्क कोभिड आइसोलेसन केन्द्र शुभारम्भ कोभिशिल्डको दोस्रो डोज लगाउन स्वास्थ्य सेवा विभागको निर्देशन 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ धनुषामा निःशुल्क स्वास्थ्य परामर्श टिम गठन नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय