गृहपृष्ठ ∕ समाचार ∕ निजी अस्पताललाई तोकेकोभन्दा बढी शुल्क नलिन स्वास्थ्य मन्त्रालयको निर्देशन निजी अस्पताललाई तोकेकोभन्दा बढी शुल्क नलिन स्वास्थ्य मन्त्रालयको निर्देशन हेल्थ आवाज बुधबार, २०७८ वैशाख २२ गते, १९:४७ मा प्रकाशित काठमाडौँ – निजी अस्पताललाई तोकेको भन्दा बढी शुल्क नलिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ। मन्त्रालयले बुधबार सूचना जारी गरी महामारीको समयमा निजी अस्पतालहरुले तोकिएकोभन्दा बढी शुल्क लिने गरेको गुनासोहरु आइरहेको हुँदा त्यस्ता कार्य बन्द गर्न निर्देशन दिएको हो। मन्त्रालयले भन्यो, ‘कोरोना महामारीको संकटमा एकअर्कालाई सेवाभावले सहयोग गर्नुपर्ने समयमा अनावश्यक दुख दिने, समस्या बढाउने कार्यप्रति स्वास्थ्य मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। यस किसिमले अनावश्यक शुल्क लिने लगायत गैर कानुनी गतिविधि गर्ने जुनसुकै व्यक्ति वा संस्था उपर यस्ता कार्य नगर्न र नगराउन सचेत गराइन्छ।’ यस्ता गतिविधिमा मन्त्रालयको अनुगमन भैरहेको र सर्वसाधारण सबैमा यस्ता गतिविधिहरु भएको पाइएमा मन्त्रालयको प्रशासनमा खबर गर्न मन्त्रालयले अनुरोध गरेको छ। अनावश्यकरुपमा शुल्क लिएको पाइएमा कडा भन्दा कडा कारवाही गरिने मन्त्रालयले चेतावानी समेत दिएको छ। यस्तो छ सूचना : क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी… धेरै पढिएका १ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ २ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ५ नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ ६ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा ७ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा TFN ट्रेण्डिङ उपप्रधानमन्त्री पोखरेलबाट गौशालामा ५१ शैय्याको निःशुल्क कोभिड आइसोलेसन केन्द्र शुभारम्भ कोभिशिल्डको दोस्रो डोज लगाउन स्वास्थ्य सेवा विभागको निर्देशन प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह नेपालमै उत्पादन हुने भयो 'रेम्डेसिभिर' हुम्लाको लिमीमा सडक अवरुद्ध हुँदा हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता धनुषामा निःशुल्क स्वास्थ्य परामर्श टिम गठन 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ उपप्रधानमन्त्री पोखरेलबाट गौशालामा ५१ शैय्याको निःशुल्क कोभिड आइसोलेसन केन्द्र शुभारम्भ कोभिशिल्डको दोस्रो डोज लगाउन स्वास्थ्य सेवा विभागको निर्देशन प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह नेपालमै उत्पादन हुने भयो 'रेम्डेसिभिर' हुम्लाको लिमीमा सडक अवरुद्ध हुँदा हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता धनुषामा निःशुल्क स्वास्थ्य परामर्श टिम गठन 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’