गृहपृष्ठ ∕ समाचार ∕ प्रतिनिधीसभाका चार जना सांसदलाई कोरोना संक्रमण प्रतिनिधीसभाका चार जना सांसदलाई कोरोना संक्रमण हेल्थ आवाज बिहीबार, २०७८ वैशाख २३ गते, १३:२६ मा प्रकाशित काठमाडौं-प्रतिनिधीसभाका चार जना सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार प्रतिनिधी सभाका सांसद र कर्मचारीसहित ६ सय ९ जनाको स्वाब संकलन गरिएको थियो । संकलन गरिएका स्वाबमध्ये प्रतिनिधीसभामा चार जना सांसद र २ जना कर्मचारीमा बिहीबार कोभिड-१९ संक्रमण पोजेटिभ देखिएको हो । अन्य सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । कोरोना संक्रमण पुष्टि भएका चार सांसदमध्ये तीन जना जनता समाजवादी पार्टीका र एक जना नेपाली कांग्रेसका रहेका छन् । जसमा जनता समाजवादीका सांसद लक्ष्मणलाल कर्ण, रामबाबु यादव र नरमाया ढकाल रहेका छन् भने नेपाली कांग्रेसका पार्वती डिसी चौधरी रहेको संसद सचिवालय स्रोतले जनाएको छ । २७ बैशाखका लागि तय भएको संसद बैठकका लागि बुधबार १२८ जना सांसदसहित संसदका कर्मचारी, सुरक्षाकर्मी र सञ्चारकर्मी गरी ६०९ जनाको स्वाब संकलन गरिएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं पाँच वर्षभित्र वीरेन्द्रनगर नगरपालिकालाई क्षयरोगमुक्त बनाइने नेपालले स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धिको राष्ट्रसंघका महासचिवद्वारा प्रशंशा १ करोड ९९ लाख रुपैयाँ लागतमा खैराला स्वास्थ्य चौकी निर्माण काठमाडौंमा प्रदुषण बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो, ‘सकेसम्म अनावश्यक घरबाहिर ननिस्कनु’ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल धेरै पढिएका १ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने २ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ३ क्षेत्रपामा निःशुल्क भिडियो एक्स–रे र मुटुको इसिजी ४ स्वास्थ्यका ११ उच्च अधिकारीहरुको पदस्थापन ५ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल ६ मुटु रोगका १२ प्रमुख लक्षणहरू ७ योग के हो ? यसका प्रकार र फाइदा ट्रेण्डिङ जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने मध्यबिन्दु जिल्ला अस्पतालमा पहिलो पटक सुरु भयो शल्यक्रिया सेवा जुम्लाको सिंजामा विशेष स्वास्थ्य शिविर, २३ सय बढीको स्वास्थ्य परीक्षण जिप्रका दैलेख कार्यालयमै सेवाग्राहीको स्वास्थ्य परीक्षण डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल घरमै घाउ निको पार्ने टिप्स यस्ता छन् स्वास्थ्य मन्त्रालयले आगामी ७ वर्षका लागि तय गर्ने स्वास्थ्य रणनीति छलफलका विषयवस्तु जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने मध्यबिन्दु जिल्ला अस्पतालमा पहिलो पटक सुरु भयो शल्यक्रिया सेवा जुम्लाको सिंजामा विशेष स्वास्थ्य शिविर, २३ सय बढीको स्वास्थ्य परीक्षण जिप्रका दैलेख कार्यालयमै सेवाग्राहीको स्वास्थ्य परीक्षण डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल घरमै घाउ निको पार्ने टिप्स यस्ता छन् स्वास्थ्य मन्त्रालयले आगामी ७ वर्षका लागि तय गर्ने स्वास्थ्य रणनीति छलफलका विषयवस्तु