गृहपृष्ठ ∕ समाचार ∕ प्रतिनिधीसभाका १४ जना सांसदमा कोरोना संक्रमण पुष्टि प्रतिनिधीसभाका १४ जना सांसदमा कोरोना संक्रमण पुष्टि हेल्थ आवाज शुक्रबार, २०७८ वैशाख २४ गते, १५:४६ मा प्रकाशित काठमाडौं-प्रतिनिधीसभामा १ सय २६ जना सांसदको कोरोना परीक्षण गरिएकोमा १४ जनामा संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)काअनुसार १४ जना सांसदमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । बुधबार १ सय २८ जना सांसदसहित संसद सचिवालयका कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मी र सञ्चारकर्मी गरी ६०९ जनाको स्वाब संकलन गरिएको थियो । उक्त स्वाबहरु परीक्षण गर्दा १४ जना सांसदमा कोरोना देखिएको हो । अब ६१ जना प्रतिनिधीसभा सदस्यको कोरोना परीक्षण बाँकी छ । तीन मन्त्रीलाई यसअघि नै कोरोना संक्रमण देखिएको छ भने एमाले नेता झलनाथ खनाललाई पनि संक्रमण पुष्टि भएर उपचाररत छन् । २७ बैशाखमा तोकिएको संसद बैठकपूर्व सांसदहरुको कोरोना संक्रमण परीक्षण गरिएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सानिमा र महतोको मेडिकेयर अस्पतालको एक वर्षको कारोबार ५७ करोड… सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध… अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट… ८ अर्बमा बन्ने भनिएको टेकुको अत्याधुनिक हेल्थ प्लाजाको योजना के… कोशीका स्वास्थ्यमन्त्रीको ‘पावर’ : डेढ महिनामै उल्टाए कर्मचारीको सरुवा क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु धेरै पढिएका १ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी २ स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल दास ३ पाठेघरको मुखको क्यान्सरबाट बच्नलाई अपनाउन सकिने उपायहरू ४ ‘प्रदेशका चिकित्सकलाई उपेक्षा गरेर ‘गेस्ट’ चिकित्सकलाई नेतृत्व सुम्पिँदा संस्थागत सुदृढीकरण हुन सकेन’ ५ ‘डाक्टर साब, मलाई माफ गरिदिनुस्’ : एक सुगर बिरामीको पछुतो, एक चिकित्सकको कलमबाट ६ डा. अनुप बाँस्तोला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशक ७ भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने TFN ट्रेण्डिङ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis गोदावरीले बनायो पहिलो प्रजनन स्वास्थ्य अधिकार ऐन मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’बाट नर्भिकमा उपचार सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ८ अर्बमा बन्ने भनिएको टेकुको अत्याधुनिक हेल्थ प्लाजाको योजना के हुँदैछ? ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य महाकाली प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जोशी Young’s lip with tiny bugs: needs awareness of leishmaniasis गोदावरीले बनायो पहिलो प्रजनन स्वास्थ्य अधिकार ऐन मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’बाट नर्भिकमा उपचार सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ८ अर्बमा बन्ने भनिएको टेकुको अत्याधुनिक हेल्थ प्लाजाको योजना के हुँदैछ? ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य महाकाली प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जोशी