गृहपृष्ठ ∕ समाचार ∕ अब वीर र ट्रमा दुवै कोभिड अस्पताल अब वीर र ट्रमा दुवै कोभिड अस्पताल हेल्थ आवाज शनिबार, २०७८ वैशाख २५ गते, १९:०९ मा प्रकाशित काठमाडौँ – राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालले २००/२०० शैय्या कोभिड उपचारका लागि छुट्याउने सहमति गरेका छन् । शनिबार स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमका पदाधिकारीसँगको अन्तरक्रिया कार्यक्रममा दुवै अस्पतालले संयुक्त रुपमा ४ सय शैय्या कोभिड उपचारका लागि छुट्याउने सहमति भएको हो। वीर अस्पतालको नयाँ सर्जिकल भवनमा थप २०० शैय्या र ट्रमा अस्पतालमा थप २०० शैय्या कोभिड संक्रमितको उपचारका लागि सञ्चालनमा ल्याइने ट्रमा सेन्टरका निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिए। उनका अनुसार अक्सिजन नै अभाव भइरहेको अवस्थामा कोरोना बिरामीलाई बढी अक्सिजन चाहिने भएकोले शैय्या छुट्याउने प्रस्ताव गरिएको हो। उनले भने, ‘यो महामारीको समयमा जहाँ जसरी हुन्छ त्यसरी नै सहयोग गर्ने हो। धेरै संक्रमितले ज्यान गुमाइरहेको अवस्थामा हामीले यहाँ शैय्याको व्यवस्था गर्दा धेरै संक्रमित ज्यानको बच्न सक्छ।’ उनले ननकोभिड बिरामीलाई वीर अस्पतालमा सिफ्ट गरेर उपचार गर्ने व्यवस्था मिलाउने पनि जानकारी दिए। ‘ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ४ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन TFN ट्रेण्डिङ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज