गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य मन्त्रालयको सिफारिस विना अक्सिजन सिलिण्डर नभर्न उद्योगलाई निर्देशन स्वास्थ्य मन्त्रालयको सिफारिस विना अक्सिजन सिलिण्डर नभर्न उद्योगलाई निर्देशन हेल्थ आवाज शनिबार, २०७८ वैशाख २५ गते, २१:११ मा प्रकाशित काठमाडौ–उपत्याकाका अस्पतालहरुमा अक्सिजन सिलिण्डरको अभाव बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका अक्सिजन उत्पादक उद्योगहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारीस विना एउटा पनि सिलिण्डरमा ग्यास नभर्न निर्देशन जारी गरेको छ । उपत्यकामा रहेका ९ बटा अक्सिजन उद्योग र अक्सिजन सप्लायर्सहरुलाई मन्त्रालयले पत्र पठाउदै कोभिड-१९ महामारी दिन प्रतिदिन फैलदै गएको र संक्रमितलाई धेरै अक्सिजन चाहिने अवस्था बढेको भन्दै मन्त्रालयको सिफारीस विना कुनैपनि सरकारी, सामुदायिक र निजी अस्पतालहरुलाई ग्यास सिलिण्डर भरी विक्रि वितरण नगर्न निर्देशन जारी गरेहको हो । मन्त्रालयका निती योजना तथा अनुगमन महाशाखाका प्रमुख डा गुणराज लोहनीको हस्ताक्षरमा पठाइएको पत्रमा अक्सिजन विक्रि वितरणलाई थप प्रभावकारी बनाउन यो कदम चालिएको उल्लेख छ । पत्रमा मन्त्रालयको सिफारीस विना सिलिण्डर भरी विक्रि वितरण गरेको पाइएमा कार्वाही गरीने समेत उल्लेख छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी… हुम्लामा विशेषज्ञ चिकित्सक अभाव धेरै पढिएका १ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ २ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ५ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा ६ नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ ७ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा TFN ट्रेण्डिङ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित नेपालमै उत्पादन हुने भयो 'रेम्डेसिभिर' धनुषामा निःशुल्क स्वास्थ्य परामर्श टिम गठन उपप्रधानमन्त्री पोखरेलबाट गौशालामा ५१ शैय्याको निःशुल्क कोभिड आइसोलेसन केन्द्र शुभारम्भ कोभिशिल्डको दोस्रो डोज लगाउन स्वास्थ्य सेवा विभागको निर्देशन हुम्लाको लिमीमा सडक अवरुद्ध हुँदा हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालबीच सम्झौता प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित नेपालमै उत्पादन हुने भयो 'रेम्डेसिभिर' धनुषामा निःशुल्क स्वास्थ्य परामर्श टिम गठन उपप्रधानमन्त्री पोखरेलबाट गौशालामा ५१ शैय्याको निःशुल्क कोभिड आइसोलेसन केन्द्र शुभारम्भ कोभिशिल्डको दोस्रो डोज लगाउन स्वास्थ्य सेवा विभागको निर्देशन हुम्लाको लिमीमा सडक अवरुद्ध हुँदा हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालबीच सम्झौता