गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य मन्त्रालयको सिफारिस विना अक्सिजन सिलिण्डर नभर्न उद्योगलाई निर्देशन स्वास्थ्य मन्त्रालयको सिफारिस विना अक्सिजन सिलिण्डर नभर्न उद्योगलाई निर्देशन हेल्थ आवाज शनिबार, २०७८ वैशाख २५ गते, २१:११ मा प्रकाशित काठमाडौ–उपत्याकाका अस्पतालहरुमा अक्सिजन सिलिण्डरको अभाव बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका अक्सिजन उत्पादक उद्योगहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारीस विना एउटा पनि सिलिण्डरमा ग्यास नभर्न निर्देशन जारी गरेको छ । उपत्यकामा रहेका ९ बटा अक्सिजन उद्योग र अक्सिजन सप्लायर्सहरुलाई मन्त्रालयले पत्र पठाउदै कोभिड-१९ महामारी दिन प्रतिदिन फैलदै गएको र संक्रमितलाई धेरै अक्सिजन चाहिने अवस्था बढेको भन्दै मन्त्रालयको सिफारीस विना कुनैपनि सरकारी, सामुदायिक र निजी अस्पतालहरुलाई ग्यास सिलिण्डर भरी विक्रि वितरण नगर्न निर्देशन जारी गरेहको हो । मन्त्रालयका निती योजना तथा अनुगमन महाशाखाका प्रमुख डा गुणराज लोहनीको हस्ताक्षरमा पठाइएको पत्रमा अक्सिजन विक्रि वितरणलाई थप प्रभावकारी बनाउन यो कदम चालिएको उल्लेख छ । पत्रमा मन्त्रालयको सिफारीस विना सिलिण्डर भरी विक्रि वितरण गरेको पाइएमा कार्वाही गरीने समेत उल्लेख छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ४ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ५ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ६ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज भारतमा ९६ हजार भन्दा बढीमा कोरोना संक्रमण मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोना खोपको दोस्रो डोज उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज भारतमा ९६ हजार भन्दा बढीमा कोरोना संक्रमण मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोना खोपको दोस्रो डोज