गृहपृष्ठ ∕ समाचार ∕ ४०० थान अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन आज राति विमान बेइजिङ जाँदै ४०० थान अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन आज राति विमान बेइजिङ जाँदै हेल्थ आवाज सोमबार, २०७८ वैशाख २७ गते, १४:२२ मा प्रकाशित काठमाडौँ – चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन नेपाल वायु सेवा निगमको वाइडबडी विमान चीन जाने भएको छ । ४०० थान अक्सिजन सिलिण्डर र २० थान भेन्टिलेटर ल्याउनको लागि नेपाल एयरलाइन्सको वाइड बडी ए–३३० जहाज सोमबार राति चीनको राजधानी बेइजिङ जाने भएको हो। पहिलो चरणका ४ सय खाली अक्सिजनका सिलिन्डर ल्याउने निर्णय भएको छ। सो सामाग्री लिएर विमान मङ्गलबार अपराह्न २ः३५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने निगमले जनाएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशीको स्वास्थ्यमन्त्रीमा राजेन्द्र कार्की फोर्ब्स ‘३० अन्डर ३० एसिया’को सूचीमा स्वास्थ्य क्षेत्रसँग जोडिएका दुई… डा. गोविन्द केसीले ६ दिन लामो अनशन तोडे एकै दिनमा स्वास्थ्यमन्त्री प्रदीप यादवसँग सचिव मधुसुदन बुर्लाकोटीको ‘टकराव’ आफ्नै बलमा ‘विशेषज्ञ’ सेवा प्रदान गरिरहेको महाकाली अस्पताल यी हुन् नीति तथा कार्यक्रममा परेका स्वास्थ्यका मुख्य २९ कुरा धेरै पढिएका १ लुम्बिनीको स्वास्थ्य सचिवमा डा. वासुदेव र कोशीको स्वास्थ्य सचिवमा डा. राधिका २ जसपाबाट प्रदीप यादव स्वास्थ्यमन्त्री र झा स्वास्थ्य राज्यमन्त्री बन्ने ३ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ४ एकै दिनमा स्वास्थ्यमन्त्री प्रदीप यादवसँग सचिव मधुसुदन बुर्लाकोटीको ‘टकराव’ ५ मुटु रोगका १२ प्रमुख लक्षणहरू ६ नर्सिङ कलेजको व्यवसायबाट चम्केका रामपृत ७ योग के हो ? यसका प्रकार र फाइदा ट्रेण्डिङ लुम्बिनीको स्वास्थ्य सचिवमा डा. वासुदेव र कोशीको स्वास्थ्य सचिवमा डा. राधिका जसपाबाट प्रदीप यादव स्वास्थ्यमन्त्री र झा स्वास्थ्य राज्यमन्त्री बन्ने आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? फलफूल खाँदा यी कुराहरूमा ध्यान दिनुहोस् डा. विक्रान्त मेहताको सल्लाहः यसरी बलियो र स्वस्थ राखौं हड्डीलाई रोग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि खानासँगै शारीरिक सक्रियतालाई पनि विशेष प्राथमिकता दिनुपर्छ फोर्ब्स ‘३० अन्डर ३० एसिया’को सूचीमा स्वास्थ्य क्षेत्रसँग जोडिएका दुई नेपाली युवती उच्च रक्तचापका पाँच लक्षण र पाँच बच्ने उपाय लुम्बिनीको स्वास्थ्य सचिवमा डा. वासुदेव र कोशीको स्वास्थ्य सचिवमा डा. राधिका जसपाबाट प्रदीप यादव स्वास्थ्यमन्त्री र झा स्वास्थ्य राज्यमन्त्री बन्ने आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? फलफूल खाँदा यी कुराहरूमा ध्यान दिनुहोस् डा. विक्रान्त मेहताको सल्लाहः यसरी बलियो र स्वस्थ राखौं हड्डीलाई रोग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि खानासँगै शारीरिक सक्रियतालाई पनि विशेष प्राथमिकता दिनुपर्छ फोर्ब्स ‘३० अन्डर ३० एसिया’को सूचीमा स्वास्थ्य क्षेत्रसँग जोडिएका दुई नेपाली युवती उच्च रक्तचापका पाँच लक्षण र पाँच बच्ने उपाय