गृहपृष्ठ ∕ समाचार ∕ ४०० थान अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन आज राति विमान बेइजिङ जाँदै ४०० थान अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन आज राति विमान बेइजिङ जाँदै हेल्थ आवाज सोमबार, २०७८ वैशाख २७ गते, १४:२२ मा प्रकाशित काठमाडौँ – चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन नेपाल वायु सेवा निगमको वाइडबडी विमान चीन जाने भएको छ । ४०० थान अक्सिजन सिलिण्डर र २० थान भेन्टिलेटर ल्याउनको लागि नेपाल एयरलाइन्सको वाइड बडी ए–३३० जहाज सोमबार राति चीनको राजधानी बेइजिङ जाने भएको हो। पहिलो चरणका ४ सय खाली अक्सिजनका सिलिन्डर ल्याउने निर्णय भएको छ। सो सामाग्री लिएर विमान मङ्गलबार अपराह्न २ः३५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने निगमले जनाएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी नहुँदा कलिलैमा आमा बन्दै… प्रदेश स्वास्थ्य ऐन चाँडै आउँछ : मुख्यमन्त्री कार्की परोपकार प्रसुति गृहमा अस्पतालमा नवजात शिशुको वंशाणुगत रोगजन्य परीक्षण सेवा… विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा… स्थानीय तहका आँखा स्यानिटरी प्याड खरिदमा ‘उपाध्यक्षले चिकित्सा शिक्षा आयोग शिक्षा मन्त्रालयको एउटा शाखा बनाए’ धेरै पढिएका १ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया २ किन जरुरी छ पीआईसीसी/पोर्ट प्रयोगबारेको ज्ञान ? ३ सामान्य प्रसूति र शल्यक्रियाबाट जन्मिएको बच्चा के फरक हुन्छ ? ४ नेपाल क्यान्सर अस्पतालमा पीआईसीसी/पीओआरटी केयर कार्यकाल गोष्ठी सम्पन्न ५ भेरी अस्पतालमा प्रभावकारी बन्दैं मुटु रोग उपचार ६ स्वास्थ्य आपूर्तिमा कार्यालय प्रमुख फेरिए, ११ औं तहकालाई हटाएर १० औं तहकालाई जम्मेवारी ७ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् Kalpana Craft ट्रेण्डिङ भेरी अस्पतालमा प्रभावकारी बन्दैं मुटु रोग उपचार विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा तिर्नु त परेन ?’ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया वीरमा निकालियो ११ वर्षदेखि आन्द्रामा अड्किएका लिची, आरु बखडा र लप्सीका दाना यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी नहुँदा कलिलैमा आमा बन्दै किशोरी एनएमएको सांगीतिक कार्यक्रममा रमाए चिकित्सक डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् बाँकेको नरैनापुरमा ४ जनाको मृत्यु, कारण खोज्दैं स्वास्थ्यकर्मी भेरी अस्पतालमा प्रभावकारी बन्दैं मुटु रोग उपचार विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा तिर्नु त परेन ?’ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया वीरमा निकालियो ११ वर्षदेखि आन्द्रामा अड्किएका लिची, आरु बखडा र लप्सीका दाना यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी नहुँदा कलिलैमा आमा बन्दै किशोरी एनएमएको सांगीतिक कार्यक्रममा रमाए चिकित्सक डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् बाँकेको नरैनापुरमा ४ जनाको मृत्यु, कारण खोज्दैं स्वास्थ्यकर्मी