गृहपृष्ठ ∕ समाचार ∕ ४ सय थान अक्सिजन सिलिण्डर र १० थान भेन्टिलेरसहितको स्वास्थ्य सामग्री काठमाडौँमा ४ सय थान अक्सिजन सिलिण्डर र १० थान भेन्टिलेरसहितको स्वास्थ्य सामग्री काठमाडौँमा हेल्थ आवाज मंगलबार, २०७८ वैशाख २८ गते, १६:४९ मा प्रकाशित काठमाडौँ – चीनको बेइजिङबाट झन्डै २६ टन स्वास्थ्य सामग्री लिएर नेपाल वायु सेवा निगमको वाइडबडी काठमाडौँ आइपुगेको छ। मंगलबार दिउँसो काठमाडौँ अवतरण गरेको विमानले चीनबाट अनुदान प्राप्त ४ सय थान अक्सिजन सिलिण्डर र १० थान भेन्टिलेरसहितका स्वास्थ्य सामग्री ल्याएको हो। सोमबार राति साढे ११ बजे निगमको वाइडबडी ए ३३० सो स्वास्थ्य सामग्री ल्याउन बेइजिङ गएको थियो । चीनबाट २ हजार थान अक्सिजन सिलिण्डर नेपाल ल्याउने तयारी सरकारको छ। हाल तयार भएका ४ सय थान अक्सिजन सिलिण्डर सहितका स्वास्थ्य सामाग्री वायु सेवा निगमको वाइडबडीबाट नेपाल ल्याइएको हो। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पाँच वर्षभित्र वीरेन्द्रनगर नगरपालिकालाई क्षयरोगमुक्त बनाइने नेपालले स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धिको राष्ट्रसंघका महासचिवद्वारा प्रशंशा १ करोड ९९ लाख रुपैयाँ लागतमा खैराला स्वास्थ्य चौकी निर्माण काठमाडौंमा प्रदुषण बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो, ‘सकेसम्म अनावश्यक घरबाहिर ननिस्कनु’ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल देशभरका अशक्त र गरिबलाई काठमाडौं महानगरबाट निःशुल्क स्वास्थ्य सेवा दिने… धेरै पढिएका १ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने २ क्षेत्रपामा निःशुल्क भिडियो एक्स–रे र मुटुको इसिजी ३ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ४ स्वास्थ्यका ११ उच्च अधिकारीहरुको पदस्थापन ५ जापानको आकर्षक अवसर छाडेर नेपालमै रमाइरहेका न्यूरो सर्जन डा. मनिष ६ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल ७ योग के हो ? यसका प्रकार र फाइदा ट्रेण्डिङ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने स्वास्थ्यका ११ उच्च अधिकारीहरुको पदस्थापन शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ जिप्रका दैलेख कार्यालयमै सेवाग्राहीको स्वास्थ्य परीक्षण जापानको आकर्षक अवसर छाडेर नेपालमै रमाइरहेका न्यूरो सर्जन डा. मनिष १० अगष्टभित्र कोरोना विरुद्धको खोप बजारमा उपलब्ध गराउने रुसको दावी वर्षमा एक पटक पिसाब जाँच गरे मिर्गौला बचाउन सकिन्छ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने स्वास्थ्यका ११ उच्च अधिकारीहरुको पदस्थापन शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ जिप्रका दैलेख कार्यालयमै सेवाग्राहीको स्वास्थ्य परीक्षण जापानको आकर्षक अवसर छाडेर नेपालमै रमाइरहेका न्यूरो सर्जन डा. मनिष १० अगष्टभित्र कोरोना विरुद्धको खोप बजारमा उपलब्ध गराउने रुसको दावी वर्षमा एक पटक पिसाब जाँच गरे मिर्गौला बचाउन सकिन्छ