गृहपृष्ठ ∕ समाचार ∕ भारतद्वारा कोभिड -१९ विरुद्धको नयाँ औषधी सार्वजनिक, संक्रमित छिटै निको हुने विश्वास भारतद्वारा कोभिड -१९ विरुद्धको नयाँ औषधी सार्वजनिक, संक्रमित छिटै निको हुने विश्वास हेल्थ आवाज सोमबार, २०७८ जेठ ३ गते, १५:३५ मा प्रकाशित भारतले कोरोना भाइरसविरुद्ध एक नयाँ औषधी सार्वजनिक गरेको छ। भारतीय केन्द्र सरकारका रक्षामन्त्री राजनाथ सिंह र केन्द्रिय स्वास्थ्यमन्त्री हर्षवर्धनले रक्षा अनुसन्धान एंव विकास संगठन (डीआरडीओ)द्वारा यस औषधीको पहिलो खेप सार्वजनिक गरेका हुन् । कोरोनाको मध्यम लक्षण देखिएका बिरामी तथा गम्भीर लक्षण देखिने बिरामीमा औषधी प्रयोगको लागि आपतकालीन स्वीकृति पाएको छ। त्यहाँको औषधी महानियन्त्रक (डीजीसीआई)ले अनुमति दिएको हो। यस औषधीबाट कोरोना बिरामी छिटो निको हुने र अक्सिजनको समस्याबाट गुज्रिरहेका संक्रमितलाई राहत दिने सो कम्पनीको दावी छ। भारतीय सरकारले उक्त औषधीको पहिलो प्राथमिकता अस्पतालमा भर्ना भएका बिरामीलाई दिएको छ। -एजेन्सी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ४ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन TFN ट्रेण्डिङ को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज भारतमा ९६ हजार भन्दा बढीमा कोरोना संक्रमण को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज भारतमा ९६ हजार भन्दा बढीमा कोरोना संक्रमण