गृहपृष्ठ ∕ समाचार ∕ ८९८० कोभिड–१९ का संक्रमित थपिए, ८८४८ संक्रमणमुक्त ८९८० कोभिड–१९ का संक्रमित थपिए, ८८४८ संक्रमणमुक्त हेल्थ आवाज शनिबार, २०७८ जेठ ८ गते, १७:२४ मा प्रकाशित काठमाडौं–नेपालमा थप ८ हजार ९ सय ८० जनामा कोभिड–१९ संक्रमण पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा २० हजार १ सय ५ जना गरिएको परीक्षणमा ८ हजार ९ सय ८० जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा अहिलेसम्म कोभिड–१९ बाट संक्रमित हुनेको संख्या ५ लाख ५ हजार ६ सय ४३ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ४८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोभिड–१९ बाट संक्रमणमुक्त हुनेको संख्या ३ लाख ८३ हजार ६ सय ८४ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा १२९ जनाको कोभिड–१९ संक्रमणबाट मृत्यु भएको छ । यससँगै अहिलेसम्म नेपालका कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ६ हजार १ सय ५३ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गण्डकी स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री दाहाल कटारी अस्पताललाई १५ शैय्याबाट ५० शैय्या क्षमताको बनाइने प्रभावकारी बन्दैं निजगढ नगरपालिकाको ‘उप–प्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्द्धन कार्यक्रम’ जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं पाँच वर्षभित्र वीरेन्द्रनगर नगरपालिकालाई क्षयरोगमुक्त बनाइने धेरै पढिएका १ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने २ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल ३ जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं ४ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ५ योग के हो ? यसका प्रकार र फाइदा ६ स्वास्थ्यका ११ उच्च अधिकारीहरुको पदस्थापन ७ के हो सिपिआर, यो किन र कसरी गरिन्छ ? ट्रेण्डिङ १ करोड लगानीमा डाक्टरसँग इन्जिनियर मिलेर खोले हिमालय हेल्थ होम भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन तन मन जोड्ने कला योग सुदूरपश्चिमका विभिन्न अस्पतालमा ४८ कोरोना संक्रमितको उपचार हुँदै प्रिय डा. बिनिता, हामी तिम्रा सपना पछ्याइरहनेछौं ! समायोजनले स्वास्थ्य चौकी रित्तिएपछि स्वास्थ्यकर्मी खोज्दैं स्वास्थ्य मन्त्रालय पुगे गाउँपालिका अध्यक्ष गिजा सुन्निने र रगत बग्ने समस्याबाट छुटकारा पाउने घरेलु उपाय अर्किडले उत्कृष्ट वातावरणमा मेडिकल सुविधासहितको ‘डे केयर सेवा’ उपलब्ध गराउँदैं १ करोड लगानीमा डाक्टरसँग इन्जिनियर मिलेर खोले हिमालय हेल्थ होम भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन तन मन जोड्ने कला योग सुदूरपश्चिमका विभिन्न अस्पतालमा ४८ कोरोना संक्रमितको उपचार हुँदै प्रिय डा. बिनिता, हामी तिम्रा सपना पछ्याइरहनेछौं ! समायोजनले स्वास्थ्य चौकी रित्तिएपछि स्वास्थ्यकर्मी खोज्दैं स्वास्थ्य मन्त्रालय पुगे गाउँपालिका अध्यक्ष गिजा सुन्निने र रगत बग्ने समस्याबाट छुटकारा पाउने घरेलु उपाय अर्किडले उत्कृष्ट वातावरणमा मेडिकल सुविधासहितको ‘डे केयर सेवा’ उपलब्ध गराउँदैं