गृहपृष्ठ ∕ समाचार ∕ कोभिड–१९ को दोस्रो लहरमा कति थपिए भेन्टिलेटर, आईसीयु र एचडियु ? कोभिड–१९ को दोस्रो लहरमा कति थपिए भेन्टिलेटर, आईसीयु र एचडियु ? हेल्थ आवाज सोमबार, २०७८ जेठ १० गते, १५:३३ मा प्रकाशित सांकेतिक तस्वीरः एजेन्सी काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै अस्पतालमा उपकरण र वेड संख्या वृद्धिलाई तीब्रता दिएको छ । सोमबार भर्चुअल पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले सरकारले स्वास्थ्य उपकरण, अक्सिजन प्लान्ट र बेड संख्या वृद्धिमा जोड दिइरहेको बताए । मन्त्री त्रिपाठीकाअनुसार बैशाखमा ३ सय २७ भेन्टिलेटर रहेकोमा त्यसलाई वृद्धि गरेर ९०४ पु¥याइएको छ । अब चाडै १८० भेन्टिलेटर थप हुने क्रममा रहेको मन्त्री त्रिपाठीले जानकारी दिए । यस्तै, देशभरका अस्पतालमा २६ सय आईसीयु रहेकोमा ४ सय थपेर ३ हजार पु¥याइएको छ । ‘६ सय ३० आईसीयु थप गर्ने प्रक्रिया अगाडि बढेको छ,’ मन्त्री त्रिपाठीले भने । हाइडिपेन्डेन्सी युनिटी (एचडियु) सरकारीमा २ हजार ७५ निजीमा ७७८ थप गरी सञ्चालन ल्याइएको उनले बताए । १४ थप एचडियु थप गर्ने प्रक्रिया अगाडि बढिसकेको उनको भनाइ थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी… हुम्लामा विशेषज्ञ चिकित्सक अभाव धेरै पढिएका १ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् २ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ ३ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा ४ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई ५ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ६ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ७ भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे TFN ट्रेण्डिङ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ डा. केसी र सरकारबीच ८ बुँदे सहमति, डा. केसीले आजै अनशन ताेड्ने कर्णाली प्रदेश अस्पतालमा २१ जना चिकित्सक करारमा लिने सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ डा. केसी र सरकारबीच ८ बुँदे सहमति, डा. केसीले आजै अनशन ताेड्ने कर्णाली प्रदेश अस्पतालमा २१ जना चिकित्सक करारमा लिने सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय