गृहपृष्ठ ∕ समाचार ∕ निको भए ७२२६ संक्रमित, ६९३९ जनामा कोभिड-१९ पुष्टि निको भए ७२२६ संक्रमित, ६९३९ जनामा कोभिड-१९ पुष्टि हेल्थ आवाज बिहीबार, २०७८ जेठ १३ गते, १६:३९ मा प्रकाशित काठमाडौं – देशभर थप ६ हजार ९ सय ३९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ९ सय ९२ जनाकाे पिसिआर र एन्टिजेन परीक्षणका क्रममा ६ हजार ९ सय ३९ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी, पछिल्लो २४ घण्टामा ७ हजार २ सय २६ जना संक्रमित निकाे भएको मन्त्रालयले जानकारी दिएको छ। हाल निको हुने दर ७७.२ प्रतिशत रहेको छ। पछिल्लो २४ घण्टामा संक्रमणबाट १ सय ६ जनाको मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ९ सय ५१ पुगेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन एकाई सुरुवात वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं नेपाल मेडिसिटीको गाइनो विभागका पाँच चिकित्सक नर्भिकले भित्र्यायो महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन धादिङको मलेखुमा निशुल्क स्वास्थ्य शिविर हुँदै रास्कोटको बर्थिङ सेन्टर अलपत्र धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र २ डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर ३ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै ४ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ५ प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल ६ योग के हो ? यसका प्रकार र फाइदा ७ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ Kalpana Craft ट्रेण्डिङ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त 'धेरै पेन किलर खाँदा मेरो किड्नी फेल भयाे' सूर्य नअस्ताउने देशमा चम्किरहेका नेपाली चिकित्सक डा. सुरज योग के हो ? यसका प्रकार र फाइदा रास्कोटको बर्थिङ सेन्टर अलपत्र सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त 'धेरै पेन किलर खाँदा मेरो किड्नी फेल भयाे' सूर्य नअस्ताउने देशमा चम्किरहेका नेपाली चिकित्सक डा. सुरज योग के हो ? यसका प्रकार र फाइदा रास्कोटको बर्थिङ सेन्टर अलपत्र