गृहपृष्ठ ∕ प्रदेश २ ∕ पत्रकारलाई गुणस्तरहीन स्यानिटाइजर वितरण, प्रयोग नगर्न अपिल पत्रकारलाई गुणस्तरहीन स्यानिटाइजर वितरण, प्रयोग नगर्न अपिल जागेश्वर यादव बिहीबार, २०७८ जेठ १३ गते, १९:५३ मा प्रकाशित धनुषा – प्रदेश २का पत्रकारलाई वितरण गरिएको स्यानिटाइजर प्रयोग नगर्न अपिल गरिएको छ । गुणस्तरहीन स्यानिटाइजर वितरण गरेकोे थियो । त्यसपछि आमसञ्चार प्राधिकरण प्रदेश २ का अध्यक्ष श्याम सुन्दर यादवले स्यानिटाइजर वितरण रोकेका हुन् । उनले नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्षहरुलाई फोन गरेर स्यानिटाइजर वितरण रोक्न आग्रह गरेका छन् । । नेपाल पत्रकार महासंघसँग आवद्ध यस प्रदेशका ८ सय पत्रकारलाई कोरोना महामारीबाट जोगाउन स्वास्थ्य सामग्री वितरण कार्य भइरहेको थियो । तर स्यानिटाइजर गुणस्तरहीन वितरण भइरहेको कुरा बाहिर आएपछि तत्काल वितरण कार्य रोकिएको छ । स्यानिटाइजर गुणस्तरहीन प्रकरणमा सप्लायर्स कम्पनीको बदमासी रहेको खुलेको छ । सप्लायर्स कम्पनीका कारण आमसञ्चार प्राधिकरण र प्रदेश सरकार बदनाम भएको हो । सो कम्पनीमाथि तत्कालै कारबाही अगाडी बढाउने आमसञ्चार प्राधिकरणका अध्यक्ष यादवले बताएका छन् । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नारायणी अस्पतालको एनआईसीयु वार्डको स्टोरमा आगलागी मधेश प्रतिष्ठान अस्पताल कर्मचारी युनियनमा डा. ठाकुरको अध्यक्षतामा नयाँ कार्यसमिति वीरगन्जमा हैजाका बिरामीको चाप तुलनात्मक रुपमा घट्दो, संक्रमणको स्रोत अझै… वीरगञ्जमा हैजा महामारी, अस्पतालमा भुँइमै उपचार गरिदैं नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण र बाँझोपन उपचार सेवा सुरु भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला धेरै पढिएका १ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले २ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ३ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ४ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व ५ डा संगीता मिश्रालाई मन्त्री बन्न रोक्ने मेमोग्राफी मेसिन, कहाँ कुन अवस्थामा छन् ? ६ रानी आँखा अस्पतालमा चार महिनाकी शिशुको मोतियाबिन्दुको सफल शल्यक्रिया ७ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा Kalpana Craft ट्रेण्डिङ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले कैलालीका निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु आन्दोलित नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन स्वास्थ्यका कर्मचारीको यस्तो छ बढेको तलब स्केल, कसको कति ? डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् डा संगीता मिश्रालाई मन्त्री बन्न रोक्ने मेमोग्राफी मेसिन, कहाँ कुन अवस्थामा छन् ? नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले कैलालीका निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु आन्दोलित नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन स्वास्थ्यका कर्मचारीको यस्तो छ बढेको तलब स्केल, कसको कति ? डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् डा संगीता मिश्रालाई मन्त्री बन्न रोक्ने मेमोग्राफी मेसिन, कहाँ कुन अवस्थामा छन् ?