गृहपृष्ठ ∕ समाचार ∕ भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको कुटपिटको घटना अमानवीयः गोदान भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको कुटपिटको घटना अमानवीयः गोदान हेल्थ आवाज शुक्रबार, २०७८ जेठ १४ गते, ११:४३ मा प्रकाशित काठमाडौं-सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणलाई अमानवीय भनेको छ । बिहीबार संघका अध्यक्ष डा. रविन खड्का र महासचिव कीर्तिपाल सुवेदीले जारी गरेको विज्ञप्तिमा आक्रमणमा संलग्नमाथि कडा कारवाहीको माग गरिएको छ । ‘बिरामी पक्षका आफन्तहरुले कानुनी राज्यको धज्जी उडाउादैं हिजो भेरी अस्पतालको कोभिड संक्रमित भर्ना गरिने आईसीयु कक्षमा तोडफोड गरेको, उपचारमा बाधा पु¥याउने, त्यहाँका चिकित्सकलगायत स्वास्थ्यकर्मीमाथि हातपात, गाली गलौज गरेको र ज्यान मार्ने प्रयास गरेको कूकृत्य र अमानवीय हर्कतप्रति यस संघको गम्भीर ध्यानाकर्षण भएको छ र सो को घोर भत्र्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । यस्तै, विज्ञप्तिमा स्वास्थ्यकर्मीको सुरक्षामा गम्भीर हुन पनि सरकारलाई आग्रह गरिएको छ । संघले अपराधीलाई गैर जमानती हिरासतको समेत माग गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित… बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका… वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग… अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख… ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी ३ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ४ फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ ५ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ६ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने ७ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा TFN ट्रेण्डिङ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? सप्तरीमा एक महिला सहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि तिलोत्तमालाई मुलुक मै पहिलो पटक शुन्य पोलिथिन घोषणा गरिदै सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट सेवा कर्णाली अस्पतालले शनिबार निःशुल्क स्वास्थ्य जाँच गर्ने चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? सप्तरीमा एक महिला सहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि तिलोत्तमालाई मुलुक मै पहिलो पटक शुन्य पोलिथिन घोषणा गरिदै सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट सेवा कर्णाली अस्पतालले शनिबार निःशुल्क स्वास्थ्य जाँच गर्ने चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी