गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यकर्मीलाई सुरक्षाको प्रत्याभूति दिलाउन स्वास्थ्यकर्मी संघको माग सरकारसँग स्वास्थ्यकर्मीलाई सुरक्षाको प्रत्याभूति दिलाउन स्वास्थ्यकर्मी संघको माग सरकारसँग हेल्थ आवाज शुक्रबार, २०७८ जेठ १४ गते, १८:५३ मा प्रकाशित काठमाडौं– राष्ट्रिय स्वास्थ्यकर्मी संघले भेरी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दूर्व्यवहार गर्नेलाई कानुनी दायरामा ल्याएर कारवाही गर्न माग गरेको छ। संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मी माथि हातपात गर्नेलाई कारवाही गर्न माग गरेको हो। संघले आफ्नो ज्यानको प्रवाह नगरी स्वास्थ्य सेवामा समर्पित रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको पटक-पटक हातपात, र अस्पतालमा हुने गरेको तोडफोडजस्ता अपराधजन्य घटनाको घोर भर्त्सना गर्दै सत्यतथ्य छानविन गर्नुपर्ने जनाएको छ। दोषीलाई कारवाहीको माग गर्दै आगामी दिनमा स्वास्थ्यकर्मीलाई शान्तिपूर्ण वातावरणमा काम गर्ने गरी सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसमक्ष माग गरेको हो। यस्तै, संघले यस घटनाबाट घाइते भएका स्वास्थ्यकर्मीहरुको शीघ्र स्वास्थ्य कामना समेत व्यक्त गरेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल देशभरका अशक्त र गरिबलाई काठमाडौं महानगरबाट निःशुल्क स्वास्थ्य सेवा दिने… ‘गोठगाउँमा ३०० शैय्याको अस्पताल बन्छ’ बागमतीको स्वास्थ्य सचिवमा युरो सर्जन डा. प्रवीण गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न सरकारको विशेष… तेस्रो लगानी सम्मेलनमा स्वास्थ्यका दुई परियोजना प्रस्तुत गरिने धेरै पढिएका १ क्षेत्रपामा निःशुल्क भिडियो एक्स–रे र मुटुको इसिजी २ स्वास्थ्यका ११ उच्च अधिकारीहरुको पदस्थापन ३ जापानको आकर्षक अवसर छाडेर नेपालमै रमाइरहेका न्यूरो सर्जन डा. मनिष ४ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ५ योग के हो ? यसका प्रकार र फाइदा ६ मुटु रोगका १२ प्रमुख लक्षणहरू ७ डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ ट्रेण्डिङ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल काठमाडौं बाहिर पहिलो पटक न्यूरोमा ‘बीएलएस र एसीयलएस’ तालिम युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने देशभरका अशक्त र गरिबलाई काठमाडौं महानगरबाट निःशुल्क स्वास्थ्य सेवा दिने बालेनको घोषणा डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? पश्चिम नेपालका अब्बल रेडियोलोजिष्ट डा. विश्वनाथ मुटु रोगका १२ प्रमुख लक्षणहरू वर्षमा एक पटक पिसाब जाँच गरे मिर्गौला बचाउन सकिन्छ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल काठमाडौं बाहिर पहिलो पटक न्यूरोमा ‘बीएलएस र एसीयलएस’ तालिम युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने देशभरका अशक्त र गरिबलाई काठमाडौं महानगरबाट निःशुल्क स्वास्थ्य सेवा दिने बालेनको घोषणा डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? पश्चिम नेपालका अब्बल रेडियोलोजिष्ट डा. विश्वनाथ मुटु रोगका १२ प्रमुख लक्षणहरू वर्षमा एक पटक पिसाब जाँच गरे मिर्गौला बचाउन सकिन्छ