गृहपृष्ठ ∕ समाचार ∕ ६४९१ कोभिड-१९ संक्रमणमुक्त, ४७६२ नयाँ संक्रमित थपिए ६४९१ कोभिड-१९ संक्रमणमुक्त, ४७६२ नयाँ संक्रमित थपिए हेल्थ आवाज सोमबार, २०७८ जेठ १७ गते, १९:०१ मा प्रकाशित काठमाडौं-नेपालमा थप ४ हजार ७ सय ६२ जनामा कोभिड-१९ पोजेटिभ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ६२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा अहिलेसम्म कोभिड-१९ संक्रमित हुनेको संख्या ५ लाख ६१ हजार ३ सय २ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ९१ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ४ लाख ४७ हजार ४ सय ४६ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा १ सय १४ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ३ सय ८७ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. गोविन्द केसीद्वारा कैलालीको गेटामा तीन दिने अनसन सुरू सेरोका स्वास्थ्य अनुसन्धान निकायहरुको बैठकः सहकार्यात्मक अनुसन्धानलाई अगाडि बढाइने वीरगन्जमा हैजाका बिरामीको चाप तुलनात्मक रुपमा घट्दो, संक्रमणको स्रोत अझै… चितवन मेडिकल कलेजको १० महिनाको कारोबार २ अर्ब नर्भिक इन्टरनेशनल अस्पतालले आईपीओ ल्याउने, लाभांश वापत ४० प्रतिशत बोनस… महिला स्वास्थ्यकर्मीमाथि यौन दुर्व्यवहार, घटनाका आरोपित तीन जना पक्राउ धेरै पढिएका १ नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ४ स्वास्थ्य बीमाले औषधिमा अस्वस्थ प्रतिस्पर्धा भित्र्याइदियोः एसपी मास्के ५ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ ६ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ७ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ Kalpana Craft ट्रेण्डिङ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ विकट मुगुका ‘बल डाक्टर’ नेशनल न्यूरो सेन्टरद्वारा सानिमा जीआईसी इन्स्योरेन्सका कर्मचारीलाई फिजियोथेरापी सम्बन्धि सचेतना ल्याप्रोस्कोपी सर्जरी केन्द्र बन्दै एभरेष्ट अस्पताल जुम्लाकोट र पुरुगाउँका सबै बालबालिका पोषणयुक्त स्वास्थ्य बीमाले औषधिमा अस्वस्थ प्रतिस्पर्धा भित्र्याइदियोः एसपी मास्के वीरगन्जमा हैजाका बिरामीको चाप तुलनात्मक रुपमा घट्दो, संक्रमणको स्रोत अझै पत्ता लागेन नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ विकट मुगुका ‘बल डाक्टर’ नेशनल न्यूरो सेन्टरद्वारा सानिमा जीआईसी इन्स्योरेन्सका कर्मचारीलाई फिजियोथेरापी सम्बन्धि सचेतना ल्याप्रोस्कोपी सर्जरी केन्द्र बन्दै एभरेष्ट अस्पताल जुम्लाकोट र पुरुगाउँका सबै बालबालिका पोषणयुक्त स्वास्थ्य बीमाले औषधिमा अस्वस्थ प्रतिस्पर्धा भित्र्याइदियोः एसपी मास्के वीरगन्जमा हैजाका बिरामीको चाप तुलनात्मक रुपमा घट्दो, संक्रमणको स्रोत अझै पत्ता लागेन नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न