गृहपृष्ठ ∕ समाचार ∕ थप ६०८५ जनामा कोभिड-१९ पुष्टि, ६८को पुष्टि थप ६०८५ जनामा कोभिड-१९ पुष्टि, ६८को पुष्टि हेल्थ आवाज मंगलबार, २०७८ जेठ १८ गते, १७:२२ मा प्रकाशित काठमाडौं – नेपालमा थप ६ हजार ८५ जनामा कोभिड-१९ पोजेटिभ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा २० हजार १ सय ६५ जनाको परीक्षण गर्दा थप ६ हजार ८५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा अहिलेसम्म कोभिड-१९ संक्रमित हुनेको संख्या ५ लाख ६६ हजार ५ सय ८७ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ८ सय ९८ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ४ लाख ५४ हजार ३ सय ४४ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ६८ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ४ सय ५४ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार क्लिनिक वान भक्तपुरद्वारा निःशुल्क स्वास्थ्य परीक्षण १३ जेठदेखि बालबालिकालाई पोलियो विरुद्ध आईपीभी खोप उपेन्द्र यादवका योजनामाथि प्रदीप यादवको ‘कैची’ कोशीको स्वास्थ्यमन्त्रीमा राजेन्द्र कार्की फोर्ब्स ‘३० अन्डर ३० एसिया’को सूचीमा स्वास्थ्य क्षेत्रसँग जोडिएका दुई… डा. गोविन्द केसीले ६ दिन लामो अनशन तोडे धेरै पढिएका १ लुम्बिनीको स्वास्थ्य सचिवमा डा. वासुदेव र कोशीको स्वास्थ्य सचिवमा डा. राधिका २ जसपाबाट प्रदीप यादव स्वास्थ्यमन्त्री र झा स्वास्थ्य राज्यमन्त्री बन्ने ३ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ४ एकै दिनमा स्वास्थ्यमन्त्री प्रदीप यादवसँग सचिव मधुसुदन बुर्लाकोटीको ‘टकराव’ ५ नर्सिङ कलेजको व्यवसायबाट चम्केका रामपृत ६ मुटु रोगका १२ प्रमुख लक्षणहरू ७ योग के हो ? यसका प्रकार र फाइदा ट्रेण्डिङ उपेन्द्र यादवका योजनामाथि प्रदीप यादवको 'कैची' क्लिनिक वान भक्तपुरद्वारा निःशुल्क स्वास्थ्य परीक्षण लुम्बिनीको स्वास्थ्य सचिवमा डा. वासुदेव र कोशीको स्वास्थ्य सचिवमा डा. राधिका ६०० शैय्याको कर्पोरेट अस्पतालको आन्तरिक व्यवस्थापन हाँकिरहेकी ३१ वर्षीया डा. अन्जली जापानको आकर्षक अवसर छाडेर नेपालमै रमाइरहेका न्यूरो सर्जन डा. मनिष आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? उच्च रक्तचापका पाँच लक्षण र पाँच बच्ने उपाय १३ जेठदेखि बालबालिकालाई पोलियो विरुद्ध आईपीभी खोप उपेन्द्र यादवका योजनामाथि प्रदीप यादवको 'कैची' क्लिनिक वान भक्तपुरद्वारा निःशुल्क स्वास्थ्य परीक्षण लुम्बिनीको स्वास्थ्य सचिवमा डा. वासुदेव र कोशीको स्वास्थ्य सचिवमा डा. राधिका ६०० शैय्याको कर्पोरेट अस्पतालको आन्तरिक व्यवस्थापन हाँकिरहेकी ३१ वर्षीया डा. अन्जली जापानको आकर्षक अवसर छाडेर नेपालमै रमाइरहेका न्यूरो सर्जन डा. मनिष आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? उच्च रक्तचापका पाँच लक्षण र पाँच बच्ने उपाय १३ जेठदेखि बालबालिकालाई पोलियो विरुद्ध आईपीभी खोप