गृहपृष्ठ ∕ समाचार ∕ ‘नेपाल भेरियन्ट’ पुष्टि भएको छैन : विश्व स्वास्थ्य संगठन ‘नेपाल भेरियन्ट’ पुष्टि भएको छैन : विश्व स्वास्थ्य संगठन हेल्थ आवाज बिहीबार, २०७८ जेठ २० गते, १५:२० मा प्रकाशित काठमाडौँ – विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले नेपालमा नयाँ भेरियन्ट पत्ता लागेको अवागत नभएको जनाएको छ। बिहिबार संगठनले सामाजिक संजाल ट्वीटमार्फत नेपालमा नयाँ भेरियन्टबारे जानकारी नभएको उल्लेख गरेको हो। विश्व स्वास्थ्य संगठन नेपालले सामाजिक संजाल ट्वीटमार्फत भनेको छ, ‘नेपालमा सार्स–कोभ–२ को नयाँ भेरियन्ट फेला परेको भन्ने कुरामा विश्व स्वास्थ्य संगठन अवागत छैन । तीनवटा पुष्टि भएका भेरियन्ट (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र कप्पा (बी.१.६१७.१) हुन् । ती तीन भेरियन्टमध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट डेल्टा (बी.१.६१७.२) हो । विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधी राजेश सम्भाजीराव पाण्डवले हेल्थ आवाजसँगको इमेल सम्पर्कमार्फत नेपालमा अहिलेसम्म छुट्टै किसिमकाे भेरियन्ट प्रमाणित नभएकाे जानकारी दिए। यसअघि अंग्रेजी पत्रिका डेली मेलले नेपालमा नयाँ भेरियन्ट पुष्टि हुँदा आफुहरुको बेलायती विदामा असर पुगेको भन्दै कभर स्टोरी प्रकाशित गरेको थियो। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रभावकारी बन्दैं निजगढ नगरपालिकाको ‘उप–प्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्द्धन कार्यक्रम’ जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं पाँच वर्षभित्र वीरेन्द्रनगर नगरपालिकालाई क्षयरोगमुक्त बनाइने नेपालले स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धिको राष्ट्रसंघका महासचिवद्वारा प्रशंशा १ करोड ९९ लाख रुपैयाँ लागतमा खैराला स्वास्थ्य चौकी निर्माण काठमाडौंमा प्रदुषण बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो, ‘सकेसम्म अनावश्यक घरबाहिर ननिस्कनु’ धेरै पढिएका १ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने २ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल ३ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ४ क्षेत्रपामा निःशुल्क भिडियो एक्स–रे र मुटुको इसिजी ५ स्वास्थ्यका ११ उच्च अधिकारीहरुको पदस्थापन ६ मुटु रोगका १२ प्रमुख लक्षणहरू ७ योग के हो ? यसका प्रकार र फाइदा ट्रेण्डिङ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने तालिम दिएर औषधी बेच्ने लाइसेन्स बाँड्ने तयारीमा डिडिए, औषधी पसल चलाउने चोरबाटो खोलिदैं नयाँ पुस्ताकी मुटुरोग विशेषज्ञ डा. सुरक्षा बिरामीको दुःखाइ व्यवस्थापनमा सिभिल अस्पतालमा सुलभसँगै उत्कृष्ट सेवा १०० करोडमा डा. उपेन्द्र महतोले किने बयोधा नारायणी हस्पिटल किन हुन्छ निमोनिया ? कसरी बच्न सकिन्छ ? डा. अरुण कुँवरको सल्लाह : बालवालिकाबाट कसरी हटाउने कोभिड–१९ को त्रास मुटु रोगका १२ प्रमुख लक्षणहरू युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने तालिम दिएर औषधी बेच्ने लाइसेन्स बाँड्ने तयारीमा डिडिए, औषधी पसल चलाउने चोरबाटो खोलिदैं नयाँ पुस्ताकी मुटुरोग विशेषज्ञ डा. सुरक्षा बिरामीको दुःखाइ व्यवस्थापनमा सिभिल अस्पतालमा सुलभसँगै उत्कृष्ट सेवा १०० करोडमा डा. उपेन्द्र महतोले किने बयोधा नारायणी हस्पिटल किन हुन्छ निमोनिया ? कसरी बच्न सकिन्छ ? डा. अरुण कुँवरको सल्लाह : बालवालिकाबाट कसरी हटाउने कोभिड–१९ को त्रास मुटु रोगका १२ प्रमुख लक्षणहरू