गृहपृष्ठ ∕ समाचार ∕ एमाले नेता शेरबहादुर तामाङ स्वास्थ्यमन्त्री बन्दै एमाले नेता शेरबहादुर तामाङ स्वास्थ्यमन्त्री बन्दै हेल्थ आवाज शुक्रबार, २०७८ जेठ २१ गते, १८:५४ मा प्रकाशित काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी शेरबहादुर तामाङले पाउने भएका छन् । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुन:गठन गर्दै तामाङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिन लागेको हुन् । तामाङ स्वास्थ्यमन्त्री बन्ने भएपछि अहिलेका स्वास्थ्यमन्त्री हृदयेस त्रिपाठी बाहिरिने छन् । तामाङ नेकपा एमालेको कार्यालय सचिब हुन् । उनी विघटित प्रतिनिधि सभामा सिन्धुपाल्चोक २ बाट सांसद थिए । नयाँ मन्त्रीहरुको शपथ शुक्रबार साँझ ८ बजे हुनेछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कटारी अस्पताललाई १५ शैय्याबाट ५० शैय्या क्षमताको बनाइने प्रभावकारी बन्दैं निजगढ नगरपालिकाको ‘उप–प्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्द्धन कार्यक्रम’ जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं पाँच वर्षभित्र वीरेन्द्रनगर नगरपालिकालाई क्षयरोगमुक्त बनाइने नेपालले स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धिको राष्ट्रसंघका महासचिवद्वारा प्रशंशा १ करोड ९९ लाख रुपैयाँ लागतमा खैराला स्वास्थ्य चौकी निर्माण धेरै पढिएका १ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने २ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल ३ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ४ मुटु रोगका १२ प्रमुख लक्षणहरू ५ योग के हो ? यसका प्रकार र फाइदा ६ स्वास्थ्यका ११ उच्च अधिकारीहरुको पदस्थापन ७ १ करोड ९९ लाख रुपैयाँ लागतमा खैराला स्वास्थ्य चौकी निर्माण ट्रेण्डिङ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने प्रभावकारी बन्दैं निजगढ नगरपालिकाको ‘उप–प्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्द्धन कार्यक्रम’ कटारी अस्पताललाई १५ शैय्याबाट ५० शैय्या क्षमताको बनाइने के हो सिपिआर, यो किन र कसरी गरिन्छ ? जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं योग के हो ? यसका प्रकार र फाइदा एकीकृत स्वास्थ्य प्रतिष्ठान ऐन ल्याइने मुटु रोगका १२ प्रमुख लक्षणहरू युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने प्रभावकारी बन्दैं निजगढ नगरपालिकाको ‘उप–प्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्द्धन कार्यक्रम’ कटारी अस्पताललाई १५ शैय्याबाट ५० शैय्या क्षमताको बनाइने के हो सिपिआर, यो किन र कसरी गरिन्छ ? जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं योग के हो ? यसका प्रकार र फाइदा एकीकृत स्वास्थ्य प्रतिष्ठान ऐन ल्याइने मुटु रोगका १२ प्रमुख लक्षणहरू