गृहपृष्ठ ∕ समाचार ∕ एमाले नेता शेरबहादुर तामाङ स्वास्थ्यमन्त्री बन्दै एमाले नेता शेरबहादुर तामाङ स्वास्थ्यमन्त्री बन्दै हेल्थ आवाज शुक्रबार, २०७८ जेठ २१ गते, १८:५४ मा प्रकाशित काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी शेरबहादुर तामाङले पाउने भएका छन् । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुन:गठन गर्दै तामाङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिन लागेको हुन् । तामाङ स्वास्थ्यमन्त्री बन्ने भएपछि अहिलेका स्वास्थ्यमन्त्री हृदयेस त्रिपाठी बाहिरिने छन् । तामाङ नेकपा एमालेको कार्यालय सचिब हुन् । उनी विघटित प्रतिनिधि सभामा सिन्धुपाल्चोक २ बाट सांसद थिए । नयाँ मन्त्रीहरुको शपथ शुक्रबार साँझ ८ बजे हुनेछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कडा रोगका बिरामीले पाउनेछन् १ लाखदेखि ४ लाखसम्म उपचार खर्च बसाइँ सराइँ व्यवस्थापन गर्न तीन वटै सरकार सजग हुनुपर्छ: स्वास्थ्यमन्त्री कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड जाजरकोटमा सुत्केरी महिलाको चिसोका कारण मृत्यु ७१ लाख ७१ हजार नेपाली स्वास्थ्य बिमामा आवद्ध, २२ लाख… उपभोक्तालाई किरा परेको पानी विक्री गर्ने उद्योग महानगरको फन्दामा धेरै पढिएका १ केन्द्रीय कारागारमा नसर्ने र मानसिक रोग रोकथाम सम्बन्धी कार्यक्रम २ नेपालमा दोस्रो पटक मनाइयो अकुपञ्चर दिवस ३ बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा ४ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु ५ कान्तिपुर डेन्टल कलेजले महिनाभर निःशुल्क मधुमेह परीक्षण गर्ने ६ ठूला सरकारी अस्पतालमा नर्सिङ, पारामेडिक्स र एमबीबीएस पढाउन स्वास्थ्य मन्त्रालयको प्रस्ताव ७ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ट्रेण्डिङ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड बसाइँ सराइँ व्यवस्थापन गर्न तीन वटै सरकार सजग हुनुपर्छ: स्वास्थ्यमन्त्री स्पीच थेरापी के हो ? कुन अवस्थामा गरिन्छ ? केन्द्रीय कारागारमा नसर्ने र मानसिक रोग रोकथाम सम्बन्धी कार्यक्रम बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा यी दुई आसनले घटाउँछ मोटोपना दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड बसाइँ सराइँ व्यवस्थापन गर्न तीन वटै सरकार सजग हुनुपर्छ: स्वास्थ्यमन्त्री स्पीच थेरापी के हो ? कुन अवस्थामा गरिन्छ ? केन्द्रीय कारागारमा नसर्ने र मानसिक रोग रोकथाम सम्बन्धी कार्यक्रम बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा यी दुई आसनले घटाउँछ मोटोपना दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर