२०७८ असार १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएमाले नेता शेरबहादुर तामाङ स्वास्थ्यमन्त्री बन्दै

एमाले नेता शेरबहादुर तामाङ स्वास्थ्यमन्त्री बन्दै


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी शेरबहादुर तामाङले पाउने भएका छन् । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुन:गठन गर्दै तामाङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिन लागेको हुन् ।

तामाङ स्वास्थ्यमन्त्री बन्ने भएपछि अहिलेका स्वास्थ्यमन्त्री हृदयेस त्रिपाठी बाहिरिने छन् । तामाङ नेकपा एमालेको कार्यालय सचिब हुन् । उनी विघटित प्रतिनिधि सभामा सिन्धुपाल्चोक २ बाट सांसद थिए ।

नयाँ मन्त्रीहरुको शपथ शुक्रबार साँझ ८ बजे हुनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)