गृहपृष्ठ ∕ समाचार ∕ मन्त्रालयका हरेक कामलाई पारदर्शी बनाउने स्वास्थ्यमन्त्री तामाङको प्रतिबद्धता मन्त्रालयका हरेक कामलाई पारदर्शी बनाउने स्वास्थ्यमन्त्री तामाङको प्रतिबद्धता हेल्थ आवाज सोमबार, २०७८ जेठ २४ गते, १६:३७ मा प्रकाशित काठमाडौँ – नवनियुक्त मन्त्री शेरबहादुर तामाङले स्वास्थ्य मन्त्रालयका हरेक कामलाई प्रारदर्शी बनाउने प्रतिबद्दता जनाएका छन्। सोमबार भर्चुअल माध्यमबाट पत्रकारहरुसँग छलफल गर्दै उनले हरेक कामलाई पारदर्शी बनाउने प्रतिबद्दता जनाएका हुन्। उनले सरकारले तोकेकोभन्दा बढी शुल्क लिने अस्पतालहरुको अनुगमन गर्ने र सबै अस्पतालमा तोकिएकै शुल्कभित्र उपचार गराउन निर्देशन समेत दिने जनाए। कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री तामाङले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारका सबै संयन्त्र परिचालित भएका र सम्भावित तेस्रो लहरको पूर्वतयारीबारे पनि छलफल भैरहेको उल्लेख गरे। उनले भने , ‘तेस्रो लहरविरुद्ध लड्नेबारे छलफल भैरहेको छ। बाल अस्पतालहरुको तथ्यांक पनि हामीले राखेका छौँ। आइसोलेसन वार्ड र बेड थप्ने योजना पनि भइरहेको छ। ‘ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ४ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा