गृहपृष्ठ ∕ समाचार ∕ थपिए ४३४४ नयाँ संक्रमित, ८१ जनाको मृत्यु थपिए ४३४४ नयाँ संक्रमित, ८१ जनाको मृत्यु हेल्थ आवाज बुधबार, २०७८ जेठ २६ गते, १६:५६ मा प्रकाशित काठमाडौं – नेपालमा थप ४ हजार ३ सय ४४ जनामा कोभिड– १९ को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ४४ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले जानकारी दिए। नयाँ संक्रमित मध्य काठमाडौं उपत्यकाका ९ सय १५ रहेका छन् । जसमध्ये काठमाडौंमा सबैभन्दा बढी ६७९, भक्तपुरमा ८१ र ललितपुरमा १५१ जनालाई संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५७४८ जना संक्रमणमुक्त भएका छन् । यस्तै, पछिल्लो २४ घण्टामा थप ८१ जना संक्रमितको मृत्यु भएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य मन्त्रालयले कीर्तिमानी आरोही पेम्बालाई प्रत्यारोपण प्रवर्द्धन दूत नियुक्त गर्ने राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षका चार जना आकांक्षी सुदूरपश्चिममा स्वास्थ्यको बजेटमा समस्या, दर्जन योजनाको बजेट कार्यान्वयन हुन सकेन स्वास्थ्य शिक्षाः शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याइने आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड यी हुन् स्वास्थ्यका बजेटमा समेटिएका मुख्य २७ कुरा धेरै पढिएका १ भारत भागेका न्युट्रास्युटीकल मोरङका अध्यक्ष विपिन झा नेपाल फर्किएपछि पक्राउ, राजस्वले राख्यो गोप्य २ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ३ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ४ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ५ यी हुन् स्वास्थ्यका बजेटमा समेटिएका मुख्य २७ कुरा ६ मृत अवस्था भेटिइन् स्वास्थ्यकर्मी रोशनी शाही ७ मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न Kalpana Craft ट्रेण्डिङ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत नयाँ कोभिड-१९ सक्रिय: कति संक्रामक कति घातक ? राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेशनः उपाध्यक्षमा खनालको दाबेदारी राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेसनः नेपालीको टिमले सार्वजनिक गर्यो प्रतिवद्धता मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने यी हुन् स्वास्थ्यका बजेटमा समेटिएका मुख्य २७ कुरा मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत नयाँ कोभिड-१९ सक्रिय: कति संक्रामक कति घातक ? राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेशनः उपाध्यक्षमा खनालको दाबेदारी राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेसनः नेपालीको टिमले सार्वजनिक गर्यो प्रतिवद्धता मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने यी हुन् स्वास्थ्यका बजेटमा समेटिएका मुख्य २७ कुरा