गृहपृष्ठ ∕ समाचार ∕ थपिए २७४५ संक्रमित, ४१को मृत्यु थपिए २७४५ संक्रमित, ४१को मृत्यु हेल्थ आवाज मंगलबार, २०७८ असार १ गते, १७:४३ मा प्रकाशित काठमाडौँ – देशभर गरेर थप २ हजार ७ सय ४५ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ४५ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४१ जना संक्रमितको मृत्यु भएको छ । यससँगै ज्यान गुमाउने संक्रमितको संख्या ८ हजार ५ सय ६ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ४ हजार १ सय ८७ संक्रमित कोभिडमुक्त भएका छन् । कोभिडमुक्त हुने कुल संख्या ५ लाख ४० हजार ४ सय ३९ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी… हुम्लामा विशेषज्ञ चिकित्सक अभाव धेरै पढिएका १ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ २ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ५ नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ ६ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा ७ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा TFN ट्रेण्डिङ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह नेपालमै उत्पादन हुने भयो 'रेम्डेसिभिर' उपप्रधानमन्त्री पोखरेलबाट गौशालामा ५१ शैय्याको निःशुल्क कोभिड आइसोलेसन केन्द्र शुभारम्भ कोभिशिल्डको दोस्रो डोज लगाउन स्वास्थ्य सेवा विभागको निर्देशन 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ धनुषामा निःशुल्क स्वास्थ्य परामर्श टिम गठन नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह नेपालमै उत्पादन हुने भयो 'रेम्डेसिभिर' उपप्रधानमन्त्री पोखरेलबाट गौशालामा ५१ शैय्याको निःशुल्क कोभिड आइसोलेसन केन्द्र शुभारम्भ कोभिशिल्डको दोस्रो डोज लगाउन स्वास्थ्य सेवा विभागको निर्देशन 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ धनुषामा निःशुल्क स्वास्थ्य परामर्श टिम गठन नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय