गृहपृष्ठ ∕ प्रदेश १ ∕ विराटनगरमा निःशुल्क डायलाइसिस सेवा विराटनगरमा निःशुल्क डायलाइसिस सेवा अनिल श्रेष्ठ मंगलबार, २०७८ असार २२ गते, १९:२३ मा प्रकाशित विराटनगर – विराटनगरमा निःशूल्क डायलाइसिस सेवा सञ्चालनमा आउने भएको छ । भदौ पहिलो सातादेखि लायन्स क्लब अफ विराटनगर मोरङ र हेल्थ प्रोफेसनलले संयुक्त रुपमा सो सेवा सञ्चालनमा ल्याउने भएको हो । सेवा सञ्चालनका निम्त्ति सोमबार विराटनगर–२ स्थित मोरङ सहकारी अस्पतालको नवनिर्मित भवनमा हेमो डायलिसिस सेन्टरको उद्घाटन गरिएको छ । लायन्स क्लबका तत्कालिन गर्भनर टंक श्रेष्ठ र ग्लोबल एक्सन टीमका संयोजक खगेन्द्र सिटौलाले संयुक्त रुपमा हेमो डायलाइसिस सेन्टरको उद्घाटन गरे । निःशूल्क सेवा सञ्चालनका निम्त्ति लायन्स क्लब अफ विराटनगर मोरङ र हेल्थ प्रोफेसनल तथा अन्तर्राष्ट्रिय लायन्सले संयुक्त रुपमा १ करोड ६५ लाख मुल्यको ७ वटा डायलिसिस मेसिन खरिद गरेको लायन्स मोरङ हेमो डायलिसिस सेन्टरका प्रोजेक्ट म्यानेजर विकास अधिकारीले बताए । मेसिन खरिदका लागि अन्तर्राष्ट्रिय लायन्सले १ करोड १५ लाख सहयोग गरेको उनले जानकारी दिए । सेवा सञ्चालनमा आएपछि भने दैनिक २१ जनाको निःशूल्क डायलाइसिस हुने लायन्स क्लबले जनाएको छ । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार हाजी आँखा अस्पताल भन्छ, ‘सेयरको रकम बुझिसकेपछि पनि ग्यारेन्टी चेक… मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा… विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि… धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे ४ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ५ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई ६ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ७ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता TFN ट्रेण्डिङ एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ त्रिविका एमबीबीएस टपर डा. उज्ज्वल, जसले टपरसहित तीन विधामा ६ गोल्ड मेडल पाए एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ त्रिविका एमबीबीएस टपर डा. उज्ज्वल, जसले टपरसहित तीन विधामा ६ गोल्ड मेडल पाए