गृहपृष्ठ ∕ प्रदेश १ ∕ विराटनगरमा निःशुल्क डायलाइसिस सेवा विराटनगरमा निःशुल्क डायलाइसिस सेवा अनिल श्रेष्ठ मंगलबार, २०७८ असार २२ गते, १९:२३ मा प्रकाशित विराटनगर – विराटनगरमा निःशूल्क डायलाइसिस सेवा सञ्चालनमा आउने भएको छ । भदौ पहिलो सातादेखि लायन्स क्लब अफ विराटनगर मोरङ र हेल्थ प्रोफेसनलले संयुक्त रुपमा सो सेवा सञ्चालनमा ल्याउने भएको हो । सेवा सञ्चालनका निम्त्ति सोमबार विराटनगर–२ स्थित मोरङ सहकारी अस्पतालको नवनिर्मित भवनमा हेमो डायलिसिस सेन्टरको उद्घाटन गरिएको छ । लायन्स क्लबका तत्कालिन गर्भनर टंक श्रेष्ठ र ग्लोबल एक्सन टीमका संयोजक खगेन्द्र सिटौलाले संयुक्त रुपमा हेमो डायलाइसिस सेन्टरको उद्घाटन गरे । निःशूल्क सेवा सञ्चालनका निम्त्ति लायन्स क्लब अफ विराटनगर मोरङ र हेल्थ प्रोफेसनल तथा अन्तर्राष्ट्रिय लायन्सले संयुक्त रुपमा १ करोड ६५ लाख मुल्यको ७ वटा डायलिसिस मेसिन खरिद गरेको लायन्स मोरङ हेमो डायलिसिस सेन्टरका प्रोजेक्ट म्यानेजर विकास अधिकारीले बताए । मेसिन खरिदका लागि अन्तर्राष्ट्रिय लायन्सले १ करोड १५ लाख सहयोग गरेको उनले जानकारी दिए । सेवा सञ्चालनमा आएपछि भने दैनिक २१ जनाको निःशूल्क डायलाइसिस हुने लायन्स क्लबले जनाएको छ । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार हाजी आँखा अस्पताल भन्छ, ‘सेयरको रकम बुझिसकेपछि पनि ग्यारेन्टी चेक… मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा… विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि… धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे ४ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ५ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई ६ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ७ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता TFN ट्रेण्डिङ एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ त्रिविका एमबीबीएस टपर डा. उज्ज्वल, जसले टपरसहित तीन विधामा ६ गोल्ड मेडल पाए १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ त्रिविका एमबीबीएस टपर डा. उज्ज्वल, जसले टपरसहित तीन विधामा ६ गोल्ड मेडल पाए १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं