गृहपृष्ठ ∕ कर्पोरेट ∕ वात्सल्यले ल्यायो ४० वर्ष माथिका महिलाका लागि निःशुल्क टिभिएस जाँच र विशेषज्ञ परामर्श योजना वात्सल्यले ल्यायो ४० वर्ष माथिका महिलाका लागि निःशुल्क टिभिएस जाँच र विशेषज्ञ परामर्श योजना हेल्थ आवाज बुधबार, २०७८ साउन ६ गते, १५:५७ मा प्रकाशित काठमाडौं—निःसन्तान दम्पतीका लागि नेपालमै अन्तर्राष्ट्रियस्तरको सेवा-सुविधा उपलब्ध गराउँदैं आएको वात्सल्य आईभिएफले ४० वर्षमाथिका महिलाका निःशुल्क टिभिएस जाँच र विशेषज्ञ परामर्श गर्ने भएको छ । ४० वर्षमाथिका महिला सन्तान प्राप्त गर्न कठिन हुने भएकाले निःशुल्क जाँच र विशेषज्ञ परामर्शको व्यवस्था गरिएको वात्सल्यले जनाएको छ । ४० वर्षमाथिका महिलाको पनि उचित निदान र उपचार गरे सन्तान सम्भव हुने वात्सल्यले जनाएको छ । त्यसका लागि साउन मसान्तसम्म लागु हुने गरी निस्शुल्क टिभिएस जाँच तथा नि:शुल्क चिकित्सक परामर्शको योजना ल्याएको छ । यसले आईयुआई/आईभीएफका साथै अन्य निस्सन्तान उपचार विधिबारे जान्ने/बुझे मौका प्रदान गर्ने विश्वास वात्सल्यले लिएको छ । वात्सल्यमा आवद्ध दुई नयाँ विशेषज्ञमध्ये डा। सुमी मुनाकर्मी विगत ५ वर्षदेखि यसै क्षेत्रमा कार्यरत छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट एमडीमा गोल्ड मेडलिष्ट पनि हुन् । यस्तै डा। निजा राजभण्डारीले लखनउमा छात्रवृत्तिमार्फत् आईभीएफ सम्बन्धि अध्ययन गरेका छन्। विगत ३ वर्षको सेवामा आफ्नो कार्य दक्षताका कारण उनले पुरस्का पनि प्राप्त गरेकी छन् । सफलता दर अझ उच्च बनाउन यसले हालैमा स्पर्म डीएनए फ्राग्मेन्टेसन र हाइकोसीजस्ता नयाँ प्रविधि भित्र्याएको थियो । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता अल्फा केयरले सञ्चालनमा ल्यायो ‘अल्फा केयर डेन्टल’ क्लिनिक नर्भिक इन्टरनेशनल अस्पताल ३४ वर्षमा, ५० लाखले लिए सेवा ग्राण्डीमा ‘एकीकृत पुर्नस्थापना केन्द्र’ सञ्चालनमा आपतकालीन सेवाका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ३ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ४ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली स्वास्थ्यमा अनुदान बेथितीः कानुन बनाएर संरक्षण गरिदैं सेती अंचल अस्पतालमा जन्मिनेबित्तिकै मर्ने शिशुको संख्या उच्च नेपाल-अमेरिका मेडिकल फाउन्डेसनद्वारा ९ वटा अस्पतालमा ५० थान भेन्टिलेटर सहयोग रुपन्देहीमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु मधुमेहको नयाँ औषधि, के अब इन्सुलिनबाट पनि बिरामीले राहत पाउँछन् ? प्रधानमन्त्री अस्वस्थ भएपछि नेकपाको सचिवालयको बैठक स्थगित के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली स्वास्थ्यमा अनुदान बेथितीः कानुन बनाएर संरक्षण गरिदैं सेती अंचल अस्पतालमा जन्मिनेबित्तिकै मर्ने शिशुको संख्या उच्च नेपाल-अमेरिका मेडिकल फाउन्डेसनद्वारा ९ वटा अस्पतालमा ५० थान भेन्टिलेटर सहयोग रुपन्देहीमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु मधुमेहको नयाँ औषधि, के अब इन्सुलिनबाट पनि बिरामीले राहत पाउँछन् ? प्रधानमन्त्री अस्वस्थ भएपछि नेकपाको सचिवालयको बैठक स्थगित