गृहपृष्ठ ∕ समाचार ∕ २ साताभित्र साढे १३ लाख ज्येष्ठ नागरिकलाई कोभिशिल्डको दोस्रो डोज खोप दिइने २ साताभित्र साढे १३ लाख ज्येष्ठ नागरिकलाई कोभिशिल्डको दोस्रो डोज खोप दिइने हेल्थ आवाज सोमबार, २०७८ साउन १८ गते, १२:२५ मा प्रकाशित काठमाडौँ – कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाउन बाँकी रहेका जेष्ठ नागरिकहरुलाई अबको २ साताभित्र खोप दिइने भएको छ। आइतबार स्वास्थ्य मन्त्रालयमा आफ्नो सय दिनको कार्ययोजना सार्वजनिक गर्ने क्रममा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले २ साताभित्र खोप आउने र आएको ३ दिनभित्रमा १३ लाख ४८ हजार ज्येष्ठ नागरिकलाई खोप वितरण गरिने बताएका हुन्। उनले भने, ‘कोभिशिल्डको दोस्रो डोज खोप लगाउन बाँकी रहेका ज्येष्ठ नागरिकलाई कोभ्याक्समार्फत जापानले पठाउन लागेको एस्ट्रेजेनेकाको खोप २ साताभित्र खोप आउँछ र आएको ३ दिनभित्रमा वितरण गर्ने प्रतिबद्दता व्यक्त गर्छु।’ कोभिड-१९ विरुद्ध खोप कोभिशिल्डको पहिलो मात्रा लगाएका ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरु भारतले दोस्रो दोज नपठाएपछि पर्खाइ बसिरहेका छन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका… स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक… हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६… भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ५ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ६ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ७ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै TFN ट्रेण्डिङ कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान छोरीको साहसले बुवालाई दियो नयाँ जीवन हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर कलेजो खराब हुँदा देखिन्छन् यस्ता लक्षण, कसरी जोगाउन सकिन्छ ? शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक गेटामा बस्ने भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान छोरीको साहसले बुवालाई दियो नयाँ जीवन हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर कलेजो खराब हुँदा देखिन्छन् यस्ता लक्षण, कसरी जोगाउन सकिन्छ ? शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक गेटामा बस्ने भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त