गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको २३ बुँदे कार्ययोजनाः १२ देखि १८ वर्षकालाई लगाउन ४० लाख खोप खरिद गर्ने सम्झौता स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको २३ बुँदे कार्ययोजनाः १२ देखि १८ वर्षकालाई लगाउन ४० लाख खोप खरिद गर्ने सम्झौता हेल्थ आवाज सोमबार, २०७८ साउन १८ गते, १४:०६ मा प्रकाशित काठमाडौं—नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले १२ वर्षदेखि १८ वर्षका बालबालिका र किशोर—किशोरीलाई लगाउन ४० लाख डोज खोप खरिद गर्ने प्रक्रिया सुरु भइसकेको बताएका छन् । सोमबार आफ्नो कार्ययोजना सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले बालबालिका तथा किशोर—किशोरी समेतलाई लक्षित गरी मोडर्नाको ४० लाख डोज खोप खरिदको प्रक्रिया अगाडि बढाइएको बताए । यस्तै, उनले जोनसोन एण्ड जोनसोनको ५० लाख, फाइजरको ४० लाख, अस्ट्राजेनिकाको २० लाख गरी कुल १ करोड ५० लाख डोज खोप खरिदको प्रक्रिया सुरु भइसकेको जानकारी पनि उनले दिए । उनकाअनुसार फाइजरको ६० लाख खोप खरिदका लागि प्रारम्भिक काम सम्प्न्न भएर उत्पादक कम्पनीसँग खरिद प्रक्रिया थालनी भएको छ । एक तिहाइ जनसंख्यालाई असोज मसान्तसम्म र सम्पूर्ण जनसंख्यालाई चैत मसान्तसम्म खोप लगाइसक्ने प्रधानमन्त्रीको प्रतिवद्धताअनुसार काम भइरहेको उनले बताए । स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले कोभिड—१९ को सम्भावित तेस्रो लहरका लागि तयारी समेत अगाडि बढाइएको जानकारी दिए । यस्तो छ मन्त्री श्रेष्ठको २३ बुँदे कार्ययोजना क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी… हुम्लामा विशेषज्ञ चिकित्सक अभाव धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ ४ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई ५ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ६ भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे ७ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? TFN ट्रेण्डिङ डा. केसी र सरकारबीच ८ बुँदे सहमति, डा. केसीले आजै अनशन ताेड्ने एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह कर्णाली प्रदेश अस्पतालमा २१ जना चिकित्सक करारमा लिने 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् डा. केसी र सरकारबीच ८ बुँदे सहमति, डा. केसीले आजै अनशन ताेड्ने एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह कर्णाली प्रदेश अस्पतालमा २१ जना चिकित्सक करारमा लिने 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन्