गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ १८ दिनपछि पोखरा महानगरका मेयर जिसी अस्पतालबाट डिस्चार्ज १८ दिनपछि पोखरा महानगरका मेयर जिसी अस्पतालबाट डिस्चार्ज हेल्थ आवाज बुधबार, २०७८ साउन २० गते, ११:०८ मा प्रकाशित पोखरा—पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी १८ दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । मस्तिष्कघात भएर काठमाडौंको न्युरो अस्पतालमा उपचाररत मेयर जिसी मंगलबार अस्पतालबाट डिस्चार्ज भएका हुन् । जिसीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको जनाउँदै उनकी छोरीको घर बुढानीलकण्ठमा नै डाक्टरहरुबाट थप उपचार हुने उनको सचिवालयले जनाएको छ । सचिवालयले स्वास्थ्यकर्मी, सहयोगी, स्वास्थ्य लाभको कामना गर्ने शुभचिन्तकहरुमा आभारसहित मेयर जिसी निकट भविष्यमा नै पोखरेली जनताको सेवामा पुनः सक्रिय हुने विश्वास व्यक्त गरेको छ । १९ दिनअघि मेयर जिसीलाई मस्तिष्क घात भएपछि पोखराको मणिपाल शिक्षण अस्पतालमा लगिएकोमा थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं न्युरो अस्पताल लगिएको थियो । सचिवालयले अझै दुई हप्ता भेटघाटका लागि कष्ट नगर्न शुभचिन्तकलाई आग्रह गरेको छ । क्याटेगोरी : गण्डकी प्रदेश, समाचार ट्याग : #पोखरा महानगरपालिकाका, #मानबहादुर जिसी तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा… नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन श्रम शोषण विरुद्ध उत्रिए नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मी, प्रशासन घेराउ देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ कैलालीका निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु आन्दोलित आन्दोलनरत नर्सको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन धेरै पढिएका १ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ डा संगीता मिश्रालाई मन्त्री बन्न रोक्ने मेमोग्राफी मेसिन, कहाँ कुन अवस्थामा छन् ? ४ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ५ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ६ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ७ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ७ जना सभा सदस्य मनोनित, पदाधिकारी सिफारिस गर्न समिति गठन Kalpana Craft ट्रेण्डिङ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ श्रम शोषण विरुद्ध उत्रिए नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मी, प्रशासन घेराउ नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने दिदी प्रेमकलाको श्रम, सपना र विश्वास: भान्जी लक्ष्मीको निजामती सेवासम्म विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ श्रम शोषण विरुद्ध उत्रिए नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मी, प्रशासन घेराउ नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने दिदी प्रेमकलाको श्रम, सपना र विश्वास: भान्जी लक्ष्मीको निजामती सेवासम्म विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा