गृहपृष्ठ ∕ प्रदेश १ ∕ डिजिटल हेल्थसम्बन्धी वेबिनार कार्यक्रम हुँदैं डिजिटल हेल्थसम्बन्धी वेबिनार कार्यक्रम हुँदैं हेल्थ आवाज बुधबार, २०७८ भदौ ९ गते, ११:२१ मा प्रकाशित विराटनगर—नेपाल चिकित्सक संघ कोशी शाखा र क्युरा हेल्थ एप्लीकेसनको सहयोगमा विराट मेडिकल कलेज शिक्षण अस्पतालले डिजिटल हेल्थ सम्बन्धी वेबिनार कार्यक्रम आयोजना गर्ने भएको छ । शनिबार बिहान १० बजे अनलाइन प्रविधि प्रयोग गर्दै जुममार्फत् डिजिटल हेल्थको अवसर र चुनौतीको विषयमा अस्पतालले वेबिनार कार्यक्रम आयोजना गर्ने भएको हो । वेबिनारमा नेपाल मेडिटिसी अस्पतालका एनेस्थेसिया एन्ड पेन म्यानेजमेन्ट विभाग प्रमुख तथा डिजिटल स्वास्थ्य परामर्शदाता डा. अपूर्व शर्माको उपस्थितिमा नेपालमा स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन डिजिटल हेल्थको अवसर तथा चुनौतीको विषयमा छलफल हुने बताइएको छ । यसबाहेक नेपाल चिकित्सक संघ कोशी शाखाका अध्यक्ष डा. फवार्ड सिलवाल र क्युरा हेल्थका फाउन्डर आयुष भगतले पनि वेबिनारमा प्रस्तुती दिनेछन् । यस्तै, डा. विभूतिनाथ मिश्र र डा. पार्थ गुरागाई कार्यक्रमका मिडिएटर छन् । वेबिनारमा सहभागी हुन जुम मिटिङ आइडी ९६७ ३७५९ ७९३७ र पासवर्ड ००९४२० छ । यसबाहेक विराट मेडिकल कलेज शिक्षण अस्पतालको फेसबुक पेज वा नेपाल चिकित्सक संघ कोशी शाखाको फेसबुक पेजमा गएर पनि वेबिनारमा सहभागिता जनाउन सकिनेछ । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र… विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका… कोशीको महत्वकांक्षी स्वास्थ्य नीति: आशाको घोषणापत्र कि चुनौतीको दस्तावेज ? न्यूरोको रजत जयन्तीः २५ वर्षमा २५ लाखको उपचार, कोशी र… कोशी प्रदेशले सिंहदरबार वैद्यखानाबाट २ करोड २० लाखको २३ प्रकारका… कोशीमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट डिजिटल भुक्तानी सेवा सुरू धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ५ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ६ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ७ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति Kalpana Craft ट्रेण्डिङ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले रूसी स्वास्थ्यमन्त्रीले उडिरहेको जहाजमा स्वास्थ्य संकटमा परेका यात्रुलाई यसरी बचाए विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा डा. गिरीका साक्षी बीएण्डसी अनुगमन समितिका सदस्य भएको खुलेपछि संयोजकले प्रतिवेदन बुझाउन मानेनन् स्लीप डिसअर्डरका कारण के हुन् ? यसबाट कसरी बच्न सकिन्छ ? कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले रूसी स्वास्थ्यमन्त्रीले उडिरहेको जहाजमा स्वास्थ्य संकटमा परेका यात्रुलाई यसरी बचाए विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा डा. गिरीका साक्षी बीएण्डसी अनुगमन समितिका सदस्य भएको खुलेपछि संयोजकले प्रतिवेदन बुझाउन मानेनन् स्लीप डिसअर्डरका कारण के हुन् ? यसबाट कसरी बच्न सकिन्छ ?