गृहपृष्ठ ∕ प्रदेश १ ∕ डिजिटल हेल्थसम्बन्धी वेबिनार कार्यक्रम हुँदैं डिजिटल हेल्थसम्बन्धी वेबिनार कार्यक्रम हुँदैं हेल्थ आवाज बुधबार, २०७८ भदौ ९ गते, ११:२१ मा प्रकाशित विराटनगर—नेपाल चिकित्सक संघ कोशी शाखा र क्युरा हेल्थ एप्लीकेसनको सहयोगमा विराट मेडिकल कलेज शिक्षण अस्पतालले डिजिटल हेल्थ सम्बन्धी वेबिनार कार्यक्रम आयोजना गर्ने भएको छ । शनिबार बिहान १० बजे अनलाइन प्रविधि प्रयोग गर्दै जुममार्फत् डिजिटल हेल्थको अवसर र चुनौतीको विषयमा अस्पतालले वेबिनार कार्यक्रम आयोजना गर्ने भएको हो । वेबिनारमा नेपाल मेडिटिसी अस्पतालका एनेस्थेसिया एन्ड पेन म्यानेजमेन्ट विभाग प्रमुख तथा डिजिटल स्वास्थ्य परामर्शदाता डा. अपूर्व शर्माको उपस्थितिमा नेपालमा स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन डिजिटल हेल्थको अवसर तथा चुनौतीको विषयमा छलफल हुने बताइएको छ । यसबाहेक नेपाल चिकित्सक संघ कोशी शाखाका अध्यक्ष डा. फवार्ड सिलवाल र क्युरा हेल्थका फाउन्डर आयुष भगतले पनि वेबिनारमा प्रस्तुती दिनेछन् । यस्तै, डा. विभूतिनाथ मिश्र र डा. पार्थ गुरागाई कार्यक्रमका मिडिएटर छन् । वेबिनारमा सहभागी हुन जुम मिटिङ आइडी ९६७ ३७५९ ७९३७ र पासवर्ड ००९४२० छ । यसबाहेक विराट मेडिकल कलेज शिक्षण अस्पतालको फेसबुक पेज वा नेपाल चिकित्सक संघ कोशी शाखाको फेसबुक पेजमा गएर पनि वेबिनारमा सहभागिता जनाउन सकिनेछ । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बाढी पीडितका लागि न्यूरो अस्पतालद्वारा २१ लाख रुपैयाँ सहयोग बाढी पीडितलाई रानी आँखा अस्पतालको १५० थान ब्ल्याङ्केट सहयोग लाइफ गार्ड अस्पतालको शल्यक्रिया कक्षमै चिकित्सकबीच कुटपिट, प्रहरीमा पुगेपछि भयो… कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल धेरै पढिएका १ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया २ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ३ औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई ४ प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा ५ शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा ६ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने ७ बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको ट्रमा सेन्टरमा उपचार हुँदै TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. झा, रजिष्ट्रारमा बराल नियुक्त स्वास्थ्यमन्त्री निशा मेहताद्वारा बाढी प्रभावित क्षेत्रको स्वास्थ्य सेवाको स्थलगत अवलोकन पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही नेपालको बाढी विपद्मा बंगलादेशको साथ, नुवाकोटपछि रसुवामा राहत वितरण गर्ने स्वास्थ्यमन्त्री ढकालले भने, ‘विश्व बजारमा भ्याक्सिन तयार हुने बित्तिकै नेपाल ल्याइन्छ’ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. झा, रजिष्ट्रारमा बराल नियुक्त स्वास्थ्यमन्त्री निशा मेहताद्वारा बाढी प्रभावित क्षेत्रको स्वास्थ्य सेवाको स्थलगत अवलोकन पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही नेपालको बाढी विपद्मा बंगलादेशको साथ, नुवाकोटपछि रसुवामा राहत वितरण गर्ने स्वास्थ्यमन्त्री ढकालले भने, ‘विश्व बजारमा भ्याक्सिन तयार हुने बित्तिकै नेपाल ल्याइन्छ’ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता