गृहपृष्ठ ∕ कर्पोरेट ∕ तिलगंगा आँखा प्रतिष्ठानले विस्तारित सेवा सुरु गर्दै तिलगंगा आँखा प्रतिष्ठानले विस्तारित सेवा सुरु गर्दै हेल्थ आवाज आईतबार, २०७८ भदौ १३ गते, १६:३१ मा प्रकाशित काठमाडौँ – तिलगंगा आँखा प्रतिष्ठानले विस्तारित सेवा प्रारम्भ गर्ने भएको छ । सेवाग्राहीको चापलाई व्यवस्थित गर्न र साँझसम्म सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले बुधबारदेखि साँझ ६ः३० बजेसम्म आँखा सेवा स्वास्थ्य प्रदान गर्ने अस्पतालले जनाएको हो। यसअघि बिहान ८ बजेदेखि दिउँसो ३ः३० सम्म मात्र नियमित सेवा प्रदान गरिरहेको थियो। प्रतिष्ठानका अनुसार अब देखि नियमित सेवा र प्रिमियम सेवा लिन चाहने सेवाग्राहीहरुले ८ बजेदेखि २ः३० बजेसम्म नाम दर्ता गर्न सक्ने र विस्तारित सेवा लिन चाहने सेवाग्राहीहरुले दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म नाम दर्ता गरी सेवा लिन सक्नेछन् । प्रतिष्ठानले विगत ६ महिनादेखि प्रिमियम सेवा पनि संचालन गरिरहेको छ । प्रिमियम आँखा उपचार सेवामा सहज तथा छिटो, लामो लाईन बस्न नपर्ने, सबै विशेषज्ञ डाक्टरहरु एकै ठाउँमा हुने आदि जस्ता सुविधाहरु रहेका छन् । बिहान ८ः३० देखि दिउँसो ३ः०० बजे भित्र सेवाग्राहीले यो सेवा लिन सक्नेछन् । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता अल्फा केयरले सञ्चालनमा ल्यायो ‘अल्फा केयर डेन्टल’ क्लिनिक नर्भिक इन्टरनेशनल अस्पताल ३४ वर्षमा, ५० लाखले लिए सेवा ग्राण्डीमा ‘एकीकृत पुर्नस्थापना केन्द्र’ सञ्चालनमा आपतकालीन सेवाका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ३ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ४ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली स्वास्थ्यमा अनुदान बेथितीः कानुन बनाएर संरक्षण गरिदैं सेती अंचल अस्पतालमा जन्मिनेबित्तिकै मर्ने शिशुको संख्या उच्च नेपाल-अमेरिका मेडिकल फाउन्डेसनद्वारा ९ वटा अस्पतालमा ५० थान भेन्टिलेटर सहयोग रुपन्देहीमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु मधुमेहको नयाँ औषधि, के अब इन्सुलिनबाट पनि बिरामीले राहत पाउँछन् ? प्रधानमन्त्री अस्वस्थ भएपछि नेकपाको सचिवालयको बैठक स्थगित के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली स्वास्थ्यमा अनुदान बेथितीः कानुन बनाएर संरक्षण गरिदैं सेती अंचल अस्पतालमा जन्मिनेबित्तिकै मर्ने शिशुको संख्या उच्च नेपाल-अमेरिका मेडिकल फाउन्डेसनद्वारा ९ वटा अस्पतालमा ५० थान भेन्टिलेटर सहयोग रुपन्देहीमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु मधुमेहको नयाँ औषधि, के अब इन्सुलिनबाट पनि बिरामीले राहत पाउँछन् ? प्रधानमन्त्री अस्वस्थ भएपछि नेकपाको सचिवालयको बैठक स्थगित