गृहपृष्ठ ∕ कर्पोरेट ∕ विपी प्रतिष्ठानमा पूर्वाञ्चलमै पहिलो अनलाइन टिकट सेवा शुभारम्भ विपी प्रतिष्ठानमा पूर्वाञ्चलमै पहिलो अनलाइन टिकट सेवा शुभारम्भ हेल्थ आवाज शुक्रबार, २०७८ मंसीर २४ गते, १३:४७ मा प्रकाशित काठमाडौँ – वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले पूर्वाञ्चल कै पहिलो अनलाइन टिकट सेवाको सुरुवात गरेको छ। प्रतिष्ठानले शुक्रबारबाट बिरामीको अनलाइन टिकट वितरणको सुरुवात भएको सह-प्रवक्ता डा. चुरामणी पोखरेल जानकारी दिए। प्रतिष्ठानको मोबाइल एप्लिकेसनमार्फत बिरामी वर्गले अनलाइन टिकट लिन सक्नेछन् । उक्त सेवा पूर्वाञ्चलमा नै पहिलो हो । उक्त सेवाका लागि सेवाग्राहीले एन्ड्रोइड मोबाइलको प्लेस्टोरमा गएर B.P. Koirala Institute of Health Sciences (BPKIHS) एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ । त्यसपछि एपबाटै टिकट काटेर आफुलाई आवश्यक पर्ने चिकित्सकसँग समय लिन सकिनेछ । उक्त प्रविधिले घण्टौ लाइनमा बसेर पाउने सास्तीबाट बिरामीवर्गले छुटकारा पाउने बारे प्रतिष्ठानका अस्पताल निर्देशक प्रा. डा. गौरी शंकर शाह विश्वत छन् । उक्त सेवालाई अझ विस्तार गरि ल्याब परिक्षणका रिपोर्टहरु अनलाइनबाटै हेर्न मिल्ने व्यवस्थाको निर्देशन समेत निर्देशक प्रा. डा शाहले दिएका छन् । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता अल्फा केयरले सञ्चालनमा ल्यायो ‘अल्फा केयर डेन्टल’ क्लिनिक नर्भिक इन्टरनेशनल अस्पताल ३४ वर्षमा, ५० लाखले लिए सेवा ग्राण्डीमा ‘एकीकृत पुर्नस्थापना केन्द्र’ सञ्चालनमा आपतकालीन सेवाका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ३ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ४ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? स्वास्थ्यमा अनुदान बेथितीः कानुन बनाएर संरक्षण गरिदैं सेती अंचल अस्पतालमा जन्मिनेबित्तिकै मर्ने शिशुको संख्या उच्च नेपाल-अमेरिका मेडिकल फाउन्डेसनद्वारा ९ वटा अस्पतालमा ५० थान भेन्टिलेटर सहयोग रुपन्देहीमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु मधुमेहको नयाँ औषधि, के अब इन्सुलिनबाट पनि बिरामीले राहत पाउँछन् ? प्रधानमन्त्री अस्वस्थ भएपछि नेकपाको सचिवालयको बैठक स्थगित दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? स्वास्थ्यमा अनुदान बेथितीः कानुन बनाएर संरक्षण गरिदैं सेती अंचल अस्पतालमा जन्मिनेबित्तिकै मर्ने शिशुको संख्या उच्च नेपाल-अमेरिका मेडिकल फाउन्डेसनद्वारा ९ वटा अस्पतालमा ५० थान भेन्टिलेटर सहयोग रुपन्देहीमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु मधुमेहको नयाँ औषधि, के अब इन्सुलिनबाट पनि बिरामीले राहत पाउँछन् ? प्रधानमन्त्री अस्वस्थ भएपछि नेकपाको सचिवालयको बैठक स्थगित