गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णाली प्रदेशमा ५२ विशेषज्ञसहित ७३ जना चिकित्सक र ४४ जना नर्स माग कर्णाली प्रदेशमा ५२ विशेषज्ञसहित ७३ जना चिकित्सक र ४४ जना नर्स माग हेल्थ आवाज मंगलबार, २०७८ पुस २७ गते, १४:५३ मा प्रकाशित सांकेतिक तस्वीरः इन्टरनेट काठमाडौं—कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले ठूलो संख्यामा चिकित्सक, नर्ससहितका स्वास्थ्यकर्मी माग गरेको छ । मंगलबार एक सूचना प्रकाशित गर्दै सामाजिक विकास मन्त्रालयले कर्णाली प्रदेशका अस्पताल र स्वास्थ्य कार्यलयमा खटाउने गरी १ सय ५० जना स्वास्थ्यकर्मी माग गरेको हो । सामाजिक विकास मन्त्रालय करार सेवामा लिन लागेका उक्त जनशक्तिमा ५२ विभिन्न विद्याका नवौं तहका कन्सल्ट्यान्ट चिकित्सकका लागि आवेदन माग गरिएको छ । यस्तै, आठौ तहका मेडिकल अधिकृत २० जना र डेन्टल सर्जन १ जनाका लागि मन्त्रालयले आवेदन माग गरेको छ । नवाैं तहका २ जना नर्सिङ प्रशासक, नर्सिङ अधिकृत ४ जनासहित १६ जना सातौ तहका स्वासथ्यकर्मीका लागि आवेदन माग गरिएको छ । यस्तै, ३८ स्टाफ नर्ससहित पाँचौ तहका ५० जना स्वास्थ्यकर्मी माग गरिएको छ भने ९ जना चौथो तहका स्वास्थ्यकर्मीका लागि विज्ञापन आव्हान गरिएको छ । विज्ञापन हेर्न क्लिक गर्नुहोस क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. थापा नियुक्त सरकारी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निजी अस्पतालमा काम गर्न… स्वास्थ्यकर्मी रावलद्वारा गाउँपालिकालाई स्ट्रेचर सहयोग विकट मुगुका ‘बल डाक्टर’ कर्णालीले विपन्नलाई अस्पताल जाने-आउने यातायात खर्च उपलब्ध गराउने मेहेलकुना अस्पतालमा शल्यक्रिया सेवा लिने बिरामीको संख्या बढ्दैं धेरै पढिएका १ नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ नेपालीको जीवनशैली बनिसकेको खोप ४ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ५ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ६ विकट मुगुका ‘बल डाक्टर’ ७ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद Kalpana Craft ट्रेण्डिङ गुणस्तरीय औषधि उत्पादन गरिरहेको विश्वस्तरीय ‘एकर्ड फर्मास्युटिकल्स’ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन विकट मुगुका ‘बल डाक्टर’ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन तीन वटा निकायलाई झुक्याउँदैं शक्तिका आडमा अवैध औषधिको कारोबार नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त स्वास्थ्यमन्त्रीद्वारा ‘राष्ट्रिय स्वर्ण बिन्दु प्राशन’ कार्यक्रम शुभारम्भ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ गुणस्तरीय औषधि उत्पादन गरिरहेको विश्वस्तरीय ‘एकर्ड फर्मास्युटिकल्स’ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन विकट मुगुका ‘बल डाक्टर’ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन तीन वटा निकायलाई झुक्याउँदैं शक्तिका आडमा अवैध औषधिको कारोबार नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त स्वास्थ्यमन्त्रीद्वारा ‘राष्ट्रिय स्वर्ण बिन्दु प्राशन’ कार्यक्रम शुभारम्भ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’