गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णाली प्रदेशमा ५२ विशेषज्ञसहित ७३ जना चिकित्सक र ४४ जना नर्स माग कर्णाली प्रदेशमा ५२ विशेषज्ञसहित ७३ जना चिकित्सक र ४४ जना नर्स माग हेल्थ आवाज मंगलवार, २०७८ पुस २७ गते, १४:५३ मा प्रकाशित सांकेतिक तस्वीरः इन्टरनेट काठमाडौं—कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले ठूलो संख्यामा चिकित्सक, नर्ससहितका स्वास्थ्यकर्मी माग गरेको छ । मंगलबार एक सूचना प्रकाशित गर्दै सामाजिक विकास मन्त्रालयले कर्णाली प्रदेशका अस्पताल र स्वास्थ्य कार्यलयमा खटाउने गरी १ सय ५० जना स्वास्थ्यकर्मी माग गरेको हो । सामाजिक विकास मन्त्रालय करार सेवामा लिन लागेका उक्त जनशक्तिमा ५२ विभिन्न विद्याका नवौं तहका कन्सल्ट्यान्ट चिकित्सकका लागि आवेदन माग गरिएको छ । यस्तै, आठौ तहका मेडिकल अधिकृत २० जना र डेन्टल सर्जन १ जनाका लागि मन्त्रालयले आवेदन माग गरेको छ । नवाैं तहका २ जना नर्सिङ प्रशासक, नर्सिङ अधिकृत ४ जनासहित १६ जना सातौ तहका स्वासथ्यकर्मीका लागि आवेदन माग गरिएको छ । यस्तै, ३८ स्टाफ नर्ससहित पाँचौ तहका ५० जना स्वास्थ्यकर्मी माग गरिएको छ भने ९ जना चौथो तहका स्वास्थ्यकर्मीका लागि विज्ञापन आव्हान गरिएको छ । विज्ञापन हेर्न क्लिक गर्नुहोस क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जुम्लामा नाक, कान र घाँटीसम्वन्धी शिविर, एक हजार बढीले लिए… केएमसीले खाँडाचक्रका १० जनाको निःशुल्क उपचार गर्ने मध्यपश्चिम यातायात प्रालिले बिरामीलाई निःशुल्क बस सेवा दिने स्वास्थ्यमन्त्रीसँग उपकुलपतिको सम्झौताः ‘स्वस्थ कर्णाली, शिक्षित कर्णाली र समृद्ध कर्णाली’को… ब्लड बैंक नहुँदा जाजरकोट अस्पतालका बिरामी मर्कामा सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो धेरै पढिएका १ मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम २ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम ३ भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी ४ फोक्सोलाई स्वस्थ राखौँ, सहज जीवन बिताऔँ ५ १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल ६ प्रति जैविक प्रतिरोध जनस्वास्थ्यको हकमा साझा र गम्भीर चुनौती : महानिर्देशक भट्टराई ७ मृत्युको हिसाब छैन, प्रतिविषको भर छैन : सर्पदंश नियन्त्रणमा राज्यको तयारी कस्तो ? TFN ट्रेण्डिङ ७५३ स्थानीय तहमा SORMAS, महामारी रोक्ने राज्यको क्षमता कति ? क्यान्सर र खाना कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद किन समयमै आवश्यक छ हड्डीमा हुने विकृतिको उपचार? शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम निजी मेडिकल कलेजहरूद्वारा सिट निर्धारणमा पारदर्शिता माग ‘विद्यार्थी पढ्न नपाउनु नै नेपाली पारामेडिक्स एजुकेसनको पहिलो समस्या हो’ डा. चन्द्रभाल झा भन्छन्, ‘कोशी अस्पतालमा ६ महिनाभित्रै मिर्गौला प्रत्यारोपण सेवा सुरु हुन्छ’ ७५३ स्थानीय तहमा SORMAS, महामारी रोक्ने राज्यको क्षमता कति ? क्यान्सर र खाना कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद किन समयमै आवश्यक छ हड्डीमा हुने विकृतिको उपचार? शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम निजी मेडिकल कलेजहरूद्वारा सिट निर्धारणमा पारदर्शिता माग ‘विद्यार्थी पढ्न नपाउनु नै नेपाली पारामेडिक्स एजुकेसनको पहिलो समस्या हो’ डा. चन्द्रभाल झा भन्छन्, ‘कोशी अस्पतालमा ६ महिनाभित्रै मिर्गौला प्रत्यारोपण सेवा सुरु हुन्छ’