गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ जाडोमा देखिने सोरायसिस रोग के हो ? कसरी बच्ने ? जाडोमा देखिने सोरायसिस रोग के हो ? कसरी बच्ने ? हेल्थ आवाज बुधबार, २०७८ पुस २८ गते, १३:४९ मा प्रकाशित व्यक्तिमा जाडोयाममा देखिने विभिन्न छाला रोगमध्ये सोरायसिस पनि एक हो । अन्य समयमा देखा पर्ने भएपनि यसले तुलनात्मक रुपमा व्यक्तिलाई बढि सताएको देखिन्छ । सोरायसिस छालामा हुने अटो इम्युन रोग हो। प्रायजसोः घुँडा, कुहिनो, टाउको र ढाडका भागमा रातो दादको साथ देखा पर्ने यो समस्या समयमै उपचार नगरेको खण्डमा बढ्दै जान्छ । र, कालान्तरमा यसले उग्र रुपमा लिई यो सम्पूर्ण शरीरभर नै फैलिएर जाने हुन्छ । कारण आणुवंशिक चिसो हावापानी छालाको संक्रमण छालामा लागेका चोटपटक तनाव धूम्रपान तथा धुवाँजन्य वातावरण अत्याधिक मद्यपानको सेवन र, केहि विशेष औषधिको प्रयोग । लक्षण छालाका भागहरु रातो एवम् बाक्लो पाप्रामा परिणत हुनु, साना स्केलिङ स्पटहरू देखिनु (बालबालिकाको हकमा), छाला सुख्खा हुनु वा फुट्नु, सुख्खा छाला कन्याउँदा रगत बग्नु, छाला चिलाउनु, छालामा जलन वा दुखाइ महशुस हुनु, नङको आकार तिखो वा दबिदैँ जानु, जोर्नी कडा हुनु र सुन्निनु । बच्ने उपाय पर्याप्त मात्रामा पानीको सेवन झोलिलो खानालाई प्राथमिकता दिने छाला सुख्खा हुन नदिन मोस्चराइजर क्रिमको प्रयोग नुहाउँदा वा शरीर सफा गर्दा मनतातो पानीको मात्रै प्रयोग गर्नु बन्द कोठामा हिटर र आगोजन्य सामाग्रीको प्रयोग नगर्ने छालामा साबुन लगाउन तुरुन्तै बन्द गर्ने, र, उचित आहारको सेवन । -एजेन्सी क्याटेगोरी : जनस्वास्थ्य, महिला/बाल स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गर्मीमा पौडी खेल्दा बालबालिकाको स्वास्थ्यमा जोखिम महिलाहरुमा बढ्दो क्यान्सर : जीवनशैली सुधार र समयमै गरिने परीक्षणले… दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ पाठेघरको मुखको क्यान्सर : किन महत्वपूर्ण छ समयमै जाँच र… कोलोनोस्कोपी : ठूलो आन्द्राको क्यान्सर रोकथाम र उपचारको उत्तम विकल्प कस्तो अवस्था उच्च रक्तचाप हो ? के उच्च रक्तचापको औषधि… धेरै पढिएका १ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने २ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर ३ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ४ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान ५ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ६ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला ७ पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या TFN ट्रेण्डिङ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री हाडजोर्नी तथा नसा रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर डा. सुरजकुमार गुप्ताको सल्लाह : सिओपिडी रोगबाट कसरी जोगिने ? योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३७ औं कलेजो प्रत्यारोपण गोल्डेन हस्पिटलमा श्रम शोषण : दैनिक १२ घण्टा काम गराएर २० हजार मात्रै मासिक पारिश्रमिक डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री हाडजोर्नी तथा नसा रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर डा. सुरजकुमार गुप्ताको सल्लाह : सिओपिडी रोगबाट कसरी जोगिने ? योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३७ औं कलेजो प्रत्यारोपण गोल्डेन हस्पिटलमा श्रम शोषण : दैनिक १२ घण्टा काम गराएर २० हजार मात्रै मासिक पारिश्रमिक डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने