गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ प्रतिष्ठानका ३० स्वास्थ्यकर्मीसहित् ५२ जनामा संक्रमण प्रतिष्ठानका ३० स्वास्थ्यकर्मीसहित् ५२ जनामा संक्रमण हेल्थ आवाज आईतबार, २०७८ माघ ९ गते, १८:४४ मा प्रकाशित जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका ३० जना स्वास्थ्यकर्मीसहित ५२ जनालाई कोभिड-१९ संक्रमण देखिएको छ । ९० जनालाई एन्टीजेन परीक्षण गर्दा ३७ जनालाई र १७ जनालाई पीसीआर परीक्षण गर्दा १५ जनालाई संक्रमण देखिएको हो । संक्रमणको तेस्रो लहरमा लक्षण देखिएका व्यक्तिहरुलाई कोभिड परीक्षण गर्ने अवस्थामा ३० जना स्वास्थ्यकर्मीलाई संक्रमण भएको प्रतिष्ठानका मेडिकल रेकडर मेघराज बुढाले बताए । उनले भने, ‘प्रतिष्ठानमै उपचार गर्न आएका बिरामीलाई परीक्षण गर्दा २२ जना नागरिकलाई संक्रमण देखिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आईसोलेसनमा राखेर ४ जना उपचारत छन् । अन्य सबैमा होम आइसोलेनमा छन् ।’ जुम्लामा संक्रमण तथा रुघाखोकीसँग मिल्दोजुल्दो लक्ष्यण भएका बिरामी गाउँघरमा देखिएपनि कोभिड परीक्षण दायरा भने बढाएको छैन । यहाँ एक नगरपालिका र सात गाउँपालिका रहेका छन् । जुम्लाको जनसंख्या भने झण्डै १ लाख २४ हजार रहेको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित हुम्लामा विशेषज्ञ चिकित्सक अभाव हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी ७ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ TFN ट्रेण्डिङ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा मस्तिष्कका रहस्य उजागर गर्ने अनुसन्धानका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार जाजरकोटमा चिकित्सकमाथि हातपात, तीन जना पक्राउ कर्णालीका तीन जिल्लामा १५ सय बढीको स्वाब संकलन कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई हाजी आँखा अस्पताल भन्छ, ‘सेयरको रकम बुझिसकेपछि पनि ग्यारेन्टी चेक देखाएर दाबी गरियो’ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा मस्तिष्कका रहस्य उजागर गर्ने अनुसन्धानका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार जाजरकोटमा चिकित्सकमाथि हातपात, तीन जना पक्राउ कर्णालीका तीन जिल्लामा १५ सय बढीको स्वाब संकलन कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई हाजी आँखा अस्पताल भन्छ, ‘सेयरको रकम बुझिसकेपछि पनि ग्यारेन्टी चेक देखाएर दाबी गरियो’