गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघ गण्डकीको संयोजकमा हेमन्त श्रेष्ठ चयन नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघ गण्डकीको संयोजकमा हेमन्त श्रेष्ठ चयन सुनिल सापकोटा मंगलबार, २०७८ चैत्र १ गते, ११:४१ मा प्रकाशित पोखरा – नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको उपाध्यक्ष तथा गण्डकी संयोजकमा लमजुङमा अस्पताल प्रमुख हेमन्त श्रेष्ठ चयन भएका छन् । श्रेष्ठ संघको पहिलो साधारण सभा तथा पहिलो अधिवेशनबाट चयन भएका हुन् । त्यस्तै, अधिवेशनले महेन्द्रराज भुसाललाई अध्यक्ष र मनिष दवाडीलाई वरिष्ठ उपाध्यक्ष चयन गरेको छ । महासचिव होमप्रसाद अधिकारी छन् भने सातै प्रदेशमा संयोजक तोकिएको छ । हालै स्थापना भएको संघले चाँडै नै प्रदेशमा समिति गठन गर्ने र स्वास्थ्य व्यवस्थापकको हकहितमा काम गर्ने उपाध्यक्ष तथा गण्डकी संयोजक हेमन्त श्रेष्ठले बताए । संघमा करिब ३ सय सदस्य रहेको उनको भनाइ थियो । संघले सरकारी अस्पतालमा दरबन्दी स्थापना गर्नेबारे पहल गर्नेछ । अस्पताल व्यवस्थापन पढेका विद्यार्थीको काममा व्यवस्थापन तथा कार्यरतहरुले अस्पताल व्यवस्थापन अनुभव आदान प्रदान गर्ने उद्देश्य रहेको उनले स्पष्ट पारे । क्याटेगोरी : गण्डकी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ धेरै पढिएका १ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? २ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ३ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ४ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ५ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ६ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? आँखाको दृष्टिका लागि फाइदाजनक योगासन महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? आँखाको दृष्टिका लागि फाइदाजनक योगासन महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति