गृहपृष्ठ ∕ भिडियाे ∕ भिडियो स्टोरीः गर्मीयाममा छालाको सुरक्षा कसरी गर्ने, कस्ता सनस्क्रीनको प्रयोग गर्ने ? भिडियो स्टोरीः गर्मीयाममा छालाको सुरक्षा कसरी गर्ने, कस्ता सनस्क्रीनको प्रयोग गर्ने ? हेल्थ आवाज बुधबार, २०७८ चैत्र १६ गते, १३:१७ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—अहिले गर्मीयाम सुरु भइसकेको छ । छालामा पसिना आउने, सुख्खा हुने समस्या यो मौसममा देखिन्छन् । अहिलेका काठमाडौंलगायतका मुख्य सहरहरुमा धुँलो र प्रदुषणको अवस्था पनि विकराल छ । यो अवस्थामा मानिसहरु बजारमा पाइने विभिन्न सनस्क्रीनहरु मनलाग्दी प्रयोग गरिरहेका छन् । जथाभावी सनस्क्रीनहरुको प्रयोग गर्दा छाला सुरक्षित हुनुको साटो झन बढी समस्याहरु निम्तिन सक्ने सम्भावना रहन्छन् । त्यसकारण हेल्थआवाजले गर्मीयाममा छालाका लागि सुरक्षाका लागि कस्ता सनस्क्रीनहरु, कसरी प्रयोग गर्ने भन्ने विषयमा स्टार अस्पतालका छाला रोग तथा कपाल प्रत्यारोपण विशेषज्ञ डा. सीमान्त अंकीतसँग भिडियो कुराकानी गरेको छ । क्याटेगोरी : भिडियाे तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भिडियो रिपोर्ट : महिलामा हर्मोनल असन्तुलनबाट हुने समस्या पीसीओएस के… भिडियो रिपोर्टः एरा इन्टरनेशनल हस्पिटलको करोड मूल्यको अत्याधुनिक एम्बुलेन्स भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने… भिडियो रिपोर्टः घातक मानिने एसएलई (लुपस) बाथ के हो ?… भिडियो स्टोरीमा डा. विकास नेपाल : मुटु रोग लाग्न नदिन… भिडियो रिपोर्टः गर्भकालीन डाइबटिज के हो ? यो किन हुन्छ… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ४ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख विदेशी चिकित्सकबारे छानविन गर्न मेडिकल काउन्सिलद्वारा समिति गठन कर्णालीका स्वास्थ्य संस्थाहरुमा ७१ प्रतिशत दरबन्दी खाली, कहाँ कति ? बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख विदेशी चिकित्सकबारे छानविन गर्न मेडिकल काउन्सिलद्वारा समिति गठन कर्णालीका स्वास्थ्य संस्थाहरुमा ७१ प्रतिशत दरबन्दी खाली, कहाँ कति ?